काठमाण्डु, १० असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकाको संघीय अदालतले समाह्वान (नोटिस) जारी गरेको छ । प्रधानमन्त्री मोदीलाई सन् २००२ को गुजरात बमकाण्डको दोषी भन्दै सो नोटिस जारी गरेको हो । सो नोटिस मानवअधिकारवादी अमेरिकी संस्था अमेरिकी जस्टिस सेन्टर (एजेसी)र गुजरात दङ्गाका दुई...
एजेन्सी– अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्याडिसन स्क्वायर गार्डेनमा गर्ने सार्वजनिक सम्बोधन सुन्नका लागि न्यूयोर्क सिटीको म्यानहट्टन एरेनामा आयोजना हुने रक कन्सर्टजस्तै टिकट बिक्री भएको छ । न्यूयोर्क र न्यूजर्सीका बन्दरगाहका अधिकारीहरुले भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सम्बोधन कार्यक्रम सहभागी हुनेहरुको संख्या औसतभन्दा...
एजेन्सी– नयाँ दिल्लीस्थित एक चिडियाखानामा मंगलबार बाघको खोरमा खसेका युवक बाघको शिकार बनेका छन् । मंगलबार चिडिया खानामा खसेका मकसुद नामका ती युकवले करिब १५ मिनट बाघसँग संघर्ष गरे । तर चिडिया खानाका कोही सुरक्षा गार्ड उनको सहयोगका लागि गएनन् । बाघबाट बच्न युवकले...
एजेन्सी– अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी चयन भएका छन् । तीन महिनाअघि भएको निर्वाचनको परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले घानीलाई राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको हो । यद्यपि राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्न बाँकी छ । राष्ट्रपति पदका दुई उम्मेदवारले एकअर्काविरुद्ध धाँधलीको आरोप लगाएका कारण...
एजेन्सी– स्कटल्याण्डका मुख्यमन्त्री एलेक्स साल्मण्डले पदबाट राजीनामा दिएका छन् । संयुक्त अधिराज्यबाट स्कटल्याण्ड स्वतन्त्र हुनुपर्छ भन्ने अभियान चलाएका उनले जनमत संग्रहमा पराजय बेहोरेपछि पद छाडेका हुन् । स्कटल्याण्डको राजधानी एडीनबरामा बोल्दै उनले आगामी नोभेम्बरमा आफ्नो पार्टी स्कटीस नेशनलिष्टको वार्षिक अधिवेशनका बेला पार्टीबाट राजीनामा दिने...
एजेन्सी– भारतको मध्यप्रदेशस्थित मन्दिरमा बस्ने एउटा बाँदरको मृत्युको शोकमा त्यहाँका २ सय गाउँलेले कपाल मुन्डन गरेका छन् । कुकुरहरुले लखेट्दा भाग्ने क्रममा सो बाँदर पोखरीमा खसेर मरेको हो । बाँदरको मृत्युले अपकुशल हुने डरले गाउँलेले हिन्दू धार्मिक परम्पराअनुसार बाँदरको अन्तिम संस्कारसमेत गरेका थिए ।...
एजेन्सी– युक्रेनको संसदले देशको पूर्वीक्षेत्रलाई विशेष क्षेत्र घोषित गर्दै स्वशासनको अनुमति दिएको छ । युक्रेनको पूर्वी क्षेत्रका पृथकतावादीको मागलाई सम्बोधन गर्दै संसदले ३ वर्षका लागि स्वशासनको अनुमति दिएको हो । विद्रोह समाप्त गर्न भन्दै राष्ट्रपति पेट्रो पोरेसेन्कोले संसदमा पूर्वी क्षेत्रलाई स्वशासनको अधिकार दिने प्रस्ताव...
काठमाण्डु, ३१ भदौ – विद्रोही समूह ईस्लामिक स्टेट आईएसलाई परास्त गर्न बनाइएको रणनीति अनुसार अमेरिकाले कारबाही सुरु गरेको छ । अमेरिकाले विद्रोही समूह आईएसको अड्डामा हवाई आक्रमण थालेको अन्तर्रािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् । यो हवाई आक्रमण आईएस लडाकु विरुद्ध संघर्ष गरिरहेका सेनाको मद्दतका...
काठमाण्डु, २९ भदौ– आफ्नो अभियानलाई सामाजिक सञ्जालमार्फत जनतासामु पुग्ने माध्यम बनाएका अमेरिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वभर ख्यातिमात्रै कमाएनन्, विजय पनि हासिल गरे । सामाजिक सञ्जाल प्रयोग गर्न उनी निकै सिपालु मानिन्छन् । सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै जनताको मन जित्न सफल ओवामालाई...
काठमाण्डु, २८ भदौ–नाफा कम हुने भएका कारण प्राणघातक इबोलाभाइरसविरुद्धको औषधि उत्पादन नभएको विशेषज्ञहरुले बताएका छन् । इबोला आतंक फैलिएको चार दसक बित्दासमेत रोग निवारणका लागि औषधि उत्पादक कम्पनी र वैज्ञानिकले पैसा कम कमाइ हुने भएका कारण कम चासो दिएको उनीहरुको भनाइ छ । पछिल्लो...
एजेन्सी– भारतको जवलपुरमा एक प्रोफेसरले परीक्षामा पास गराइदिने भन्दै छात्रासँग यौन सम्पर्क प्रस्ताव राखेका छन् । पशुपालन डिप्लोमा महाविद्यायल इमलियामा अध्ययनरत ती छात्राले शिक्षकमाथि आफ्नो मोबाइल फोनमा लगातार यौनजन्य अश्लील कुराकानी गरेको आरोप लगाएकी छन् । स्थानीय प्रहरी अधिकारी ईशा पन्तले युवतीले लगाइको आरोप...
काठमाण्डु, २६ भदौ– दक्षिण अफ्रिकाको एक अदालतले पारा एथलेटिक ओस्कार पिस्टोरियसलाई प्रेमिका हत्या सम्बन्धी मुद्धामा सफार्इ दिएको छ । न्यायाधीश थोकासाइल मासीपाले इजलासले उनीमाथि लागेको पूर्वनियोजित हत्याको आरोप प्रमाणित नभएको फैसला गरेको हो । पिस्टोरियसमाथि आफ्ी २९ वर्षीया प्रमिका रीवा स्टीनक्यापको गत वर्ष भ्यालेन्टाइन...