अन्तर्राष्ट्रिय

विश्वभर १० हजार बढीमा इबोला संक्रमण

२०७१ कार्तिक १० गते ४:५६

काठमाण्डु, १० कात्तिक– पश्चिम अफ्रिकी देशबाट फैलिएको प्राणघातक रोग इबोलाका कारण विश्वका १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओले हालै सार्वजनिक गरेको प्रतिवेदनले इबोला संक्रमितको संख्या १० हजार नाघेको देखाएको हो । डब्लुएचओले उसले इबोलाबाट हालसम्म ४ हजार ९...

पावरले इबोला सङ्क्रमित पश्चिमी अफ्रिका भ्रमण गर्ने

२०७१ कार्तिक ९ गते ११:५७

काठमाण्डु, ९ कात्तिक- संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सामन्था पावरले इबोला भाइरस सङक्रमित पश्चिम अफ्रिकाका सबै देशको भ्रमण गर्ने भएकी छन् । इबोला भाइरस सङ्क्रमित कुनै पनि देशमा जान वा पर्यटन भ्रमण गर्न अमेरिकाले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको अवस्थामा पावरको भ्रमणलाई साहसिक भनिएको छ...

अमेरिकी चिकित्सकमा इबोला

२०७१ कार्तिक ७ गते २:०२

एजेन्सी– अफ्रीकी मुलुक गिनी भ्रमणबाट फर्किएका एक अमेरिकी चिकित्सकमा ईबोला भाईसको संक्रमण देखिएको छ । चिकित्सक क्रिग स्पेन्सरलाई ईबोलाको संक्रम पुष्टि भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छन् । इबोलाकै कारण अफ्रिकी देशहरुमा हालसम्म ४ हजर ८ सय मानिसको ज्यान गइसकेको छ । मृत्यु हुनेमा...

कर्मचारीलाई तिहारको उपहार कार, गहना र फ्ल्याट, ५० कराेड खर्च

२०७१ कार्तिक ४ गते ९:३८

एजेन्सी – भारतीय एक कम्पनीले तिहारको शुभकामना स्वरुप आफ्ना कर्मचारीलाई कार, गहना र फ्ल्याट उपहार दिएको छ । गुजरातस्थित एक डायमण्ड कम्पनी हरेकृष्ण एक्सपोर्टले आफ्ना कर्मचारीलाई कार, महंगा गहना, फ्ल्याट उपहार दिएर विश्वको ध्यान खिचेको छ । कम्पनीले ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई...

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

२०७१ कार्तिक २ गते १३:४५

काठमाण्डु, २ कात्तिक– हङकङको मोङकोङ शहरमा प्रर्दशन गर्दै आएका प्रजातन्त्र पक्षधर प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । तीन साता यता जारी आनदोलन केही दिनअघि मथ्थर भए पनि शनिबारदेखि पुनः चर्किएको थियो ।  रातैभरि पनि आन्दोलनमा रहेका प्रर्दशनकारी र प्रहरीबिच आमने सामने भिडन्त भएको...

रेष्टुरेन्टमा ओवामाको क्रेडिट कार्डले काम नगरेपछि……..

२०७१ कार्तिक २ गते २:४७

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामाले गत महिना न्यूयोर्कस्थित एक रेस्टुराँमा बिल तिर्ने क्रममा क्रेडिट कार्डले काम नगर्दा आफू अप्ठ्यारोमा परेको बताएका छन् । ‘वेट्रेसलाई लागिरहेको थियो मैले मदमासी गर्न खोजिरहेको छु’ उपभोक्ता आर्थिक सुरक्षा ब्युरोका अधिकारीहरुलाई सम्बोधन गर्ने क्रममा उनले भने ,‘संयोगले मेरो छेउमा...

धर्मपुत्रीले गरिन् चुप्पीले घाँटी रेटेर बाबुआमाको हत्या

२०७१ असोज ३१ गते ८:०६

एजेन्सी – भारतमा एक धर्मपुत्रीले बाबुआमाको हत्या गरेकी छन् । २ महिनाको उमेरमा घरमा ल्याएर स्याहारसुसार गरेकी छोरीले १६ वर्षको उमेरमा बाबुआमाको चुप्पीले घाँटी रेटेर हत्या गरेकी हुन् । मंगलबार प्रहरीले धर्मछोरी र उनकी प्रेमीलाई हत्याको आरोपमा पक्राउ गरेको हो । ६३ वर्षीय बाबु...

ओबामा पुत्री र मलाला संसारकै शक्तिशाली किरोशी

२०७१ असोज ३० गते ५:००

काठमाण्डु,  ३० असोज– अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी मालिया र पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसुफजाईलाई टाइम पत्रिकाले संसारका १६ प्रभावशाली टिनएजर्सको सूचीमा राखेको छ । सूचीको पहिलो नम्बरमा न्युजील्यान्डका १७ वर्षीय पपस्टार लर्ड छन् भने दोस्रो नम्बरमा सोही देशकी गोल्फर्ड लाइडिया छिन् । ओवामाकी...

चीनसँग युद्धको तयारी गर्दैछ अमेरिका

२०७१ असोज ३० गते ४:२८

काठमाण्डु ३० असोज– पछिल्लो समय अमेरिका र चीनले बारम्बार वार्ताको मुद्दा उठाएका छन् । दुई देशका नेताको भेटघाट पनि बढेको छ । उनीहरुले वार्ताका माध्यमबाट शान्ति र विकासका मुद्दाहरु उठाएका छन् । तर, यो देखाउनका लागि मात्र रहेछ । अमेरिकाले चीनसँग युद्ध गर्ने योजना...

जसले ६ वर्षमै छोरा जन्माइन्

२०७१ असोज २९ गते ३:३३

एजेन्सी– बेलाबेलामा यस्ता समाचार सुन्नमा आउँछन्, जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो । पेरुकी ६ वर्षकी बालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो । लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा...

डेढ महिना कता हराएका थिए उत्तर कोरियाली नेता किम ?

२०७१ असोज २८ गते ५:०४

एजेन्सी– उत्तर कोरियाली नेता  किम जोङ उन झण्डै डेढ महिनापछि सार्वजनिक भएका छन् । अन्तिमपटक गत भदौ १८ गते एक संगीत कन्सर्टमा भाग लिएका ३२ वर्षीय राष्ट्रपति किम मंगलबार वैज्ञानिकहरुका लागि निर्मित आवासीय परिषरको निरीक्षण भ्रमणका क्रममा सार्वजनिक भएका हुन् । डेढ महिनादेखि सार्वजनिक...

बाख्रीले कुकुर जन्माएपछि

२०७१ असोज २७ गते ६:४६

काठमाण्डु – भारतको एक गाउँमा बाख्रीले कुकुर जन्माएको छ । कुकुरको जस्तो स्वरुप देखिने सो पाठोको ८ खुट्टा र ३ कान रहेको छ । बाख्रापालक किसान शान्ताराम मोरेको गोठमा जन्मिएको पाठोलाई स्थानीयले आश्चर्यजनक मानेका छन् । बाख्रीको पाठो जन्माएको केहि घण्टामा नै मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us