अन्तर्राष्ट्रिय

आइएसविरुद्ध लड्न अमेरिकी सेना दोब्बर पारिने

२०७१ कार्तिक २२ गते ११:३८

वासिङ्टन, २२ काात्तिक – अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध जारी युद्धमा इराक सैनिकको सहयोगको लागि थप एक हजार ५०० अमेरिकी सैनिकलाई इराक पठाउने खुलासा गरेका छन् । सिरिया र इराकमा भिषण हिसां र हत्या मच्चाउँदै आएका आइएस विरुद्धको लडाईमा गत...

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

२०७१ कार्तिक २१ गते १२:५६

पाकिस्तान , २१ कात्तिक – दक्षिणपश्चिम पाकिस्तानमा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । ती बालिकालाई मारेर फोहोरको थुप्रौनजिकै फ्याँलिएको अवस्थामा प्रहरीले फेला पारेका जनाइएको छ । प्रहरीद्धारा जारी अनुसन्धानमा ती बालिकामाथि बलात्कार भएको र त्यसपछि हत्या गरिएको प्रष्ट भएको छ ।...

जेल तोडेर भागे दुई हजार दुई सय ५५ कैदी

२०७१ कार्तिक २१ गते १२:५३

नाइजेरिया, २१ कात्तिक – पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियामा गत पाँच वर्षभित्रमा बोको हराम आतङ्कवादीका विद्रोहका कारण दुई हजार २ सय ५५ कैदी जेल तोडेर भागेका छन् । यस राष्ट्रमा नागरिक सुरक्षाको लागि सो आतङ्ककारी समूहनै एक प्रमुख चुनौतिको रुपमा रहेको एक अधिकारीले बिहीबार जानकारी...

‘दिल्ली सत्तामा हामी फेरि आउनेछौं’– केजरीवाल

२०७१ कार्तिक २० गते १३:०३

एजेन्सी– सामाजिक कार्यकर्ताबाट राजनीतिमा आएर चर्चा बटुलेका अरविन्द केजरीवालले आफू फेरि दिल्लीको मुख्यमन्त्री भएर आउने दाबी गरेका छन् । आम आदमी पार्टीका प्रमुख समेत रहेका केजरीवालले बिहीबार दिल्लीमा बोल्दै भने, ‘आगामी पाँचदेखि दश वर्षसम्म हामी दिल्लीमै केन्द्रित हुनेछौं ।’ केजरीवालले दिल्लीभन्दा बाहेकका राज्यमा चुनाब...

पुटिन संसारकै शक्तिशाली व्यक्ति, ओवामा दोश्रो र मोदी १५ औं नम्बरमा

२०७१ कार्तिक २० गते ५:४५

काठमाण्डु, २० कात्तिक– रुसी राष्ट्रपति भ्लामिदिर पुटिन संसारकै सर्वाधिक शक्तिशाली व्यक्तिको पहिलो सूचीमा पर्न सफल भएका छन् । अमेरिकी पत्रिका फोब्र्सले गरेको अध्ययनले सन् २०१४ का लागि पुटिन सर्वाधिक शक्तिशाली एक सय व्यक्तिमा पहिलो नम्बरमा परेका हुन् । अघिल्लो वर्ष पनि पुटिन पहिलो स्थानमै...

अमेरिकी सिनेट रिपब्लिकनको कब्जामा

२०७१ कार्तिक १९ गते ८:०७

एजेन्सी, १९ कात्तिक – अमेरिकी  माथिल्लो सदन सिनेटको मध्यावधी निर्वाचनमा रिपब्लिकन पार्टीले जीत हात पारेका छन् । यस निर्वाचनलाई रिपब्लिकनहरुले राष्ट्रपति वाराक ओवामाको शासनका सम्बन्धमा जनमत संग्रहको रुपमा अर्थ्याउँदै चुनावी अभियान चलाएका थिए । मंगलबार अबेर आएको मत परिणाम अनुसार अर्कन्सस्, कोलोराडो, इओवा, मोन्टना,...

के आइन्स्टाइन पनि निराश हुन्थे ?

२०७१ कार्तिक १९ गते ७:२२

एजेन्सी– के तपाईंलाई आइन्स्टाइनको जीवनको निराशाको पाटोबारे जान्न इच्छा छ ? छ भने प्रसिद्ध रंगकर्मी नसिरुद्धिन शाह अभिनित नाटक ‘आइन्स्टाइन’ हेर्न सक्नुहुन्छ । नाटक अहिले भारतमा भइरहेको पृथ्वी थिएटर फेस्टिबल २०१४ मा प्रदर्शन हुँदैछ । धेरैलाई लाग्छ, सफल वा प्रख्यात व्यक्तिहरु सधैं आशावादी वा...

काजकिरिया गरेको २० वर्षपछि घरमा टुप्लुक्क ‍‍

२०७१ कार्तिक १८ गते १२:५०

एजेन्सी –  अपहरणपछि हत्या गरिएका भनिएका भारत विहारका उमा सिंह २० वर्षपछि घर फर्किएका छन् । सन् १९९५ मा उनका छोराले आफ्ना बाबु अपरहरणमा परेको र हत्या भएको भनी प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीको आधारमा प्रहरीले पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो ।...

मोदीले गणेशको टाउको प्लास्टिक सर्जरीबाट जोडिएको भनेपछि…

२०७१ कार्तिक १८ गते ८:३९

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलाबेला विवादास्पद वक्तव्यहरु दिएर चर्चामा आउने गर्छन् । पछिल्लो समयमा भारतमा महाभारतकालमै प्लास्टिक सर्जरीको आविष्कार भएको थियो भनेपछि उनी फेरि विवादमा परेका छन् । अघिल्लो हप्ता एक अस्पतालको उद्घाटन गर्दै मोदीले भनेका थिए, ‘महाभारतमा कर्ण आमाको कोखबाट जन्मेका थिएनन्...

ओबामासँग सेल्फी लिन खोज्दा जागिर चट

२०७१ कार्तिक १८ गते १:३२

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिन खोज्दा अमेरिकाका एक व्यक्तिको जागिर चट भएको छ । कन्स्ट्रक्सनसम्बन्धी काम गरेका केनेथ टेट उनी अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) मा वार्षिक ४२ हजार डलरको आकर्षक तलबमा सेक्युरिटी गार्डको जागिर गर्न पुगेका थिए ।...

पाकिस्तानको बाघामा आत्मघाती बम हमला, ५७ को मृत्यु

२०७१ कार्तिक १७ गते ३:४५

एजेन्सी– पाकिस्तानको भारतीय सीमावर्ती क्षेत्र बाघामा भएको आत्मघाती बम हमलामा कम्तिमा ५७ को मृत्यु भएको छ । । पाकिस्तान पञ्जाब पुलिसका प्रवक्ता नबीला गजनफरका अनुसार मृत्यु हुनेमा पाकिस्तानी सुरक्षाफौजका तीन सदस्यसमेत छन् । उनका अनुसार मृतक अधिकांश बालबालिका र महिला छन् । तालीवानी विद्रोहीले घटनाको...

भलिबल खेल हेर्दा युवतीलाई जेल

२०७१ कार्तिक १७ गते २:२१

एजेन्सी – इरानमा पुरुष भलिबल म्याच हेर्न स्टेडियम पुगेकी एक इरानी मूलकी बेलायती युवती गोन्चे गवामीलाई अदालतले एक वर्ष जेल सजाय सुनाएको छ । लन्डनबाट कानुनमा स्नातक गरेकी २५ वर्षीया गवामी जुनमा तेहरानमा भलिबल स्टेडियममा पक्राउ परेकी थिइन् । उनका वकिलले आइतबार इरानी सञ्चारमाध्यमलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us