अस्ट्रेलिया , २९ कात्तिक – चीनले विवादास्पद क्षेत्रमा आफ्नो दाबी बढाइरहेको अवस्थामा एसियामा सोझै सङ्घर्षको खतरा रहेको चेतावनी अमेरिकी राष्ट्रपति बाराक ओबमाले शनिबार दिएका छन् । उनले अमेरिका अझै यस क्षेत्रमा कायम रहने बताए । क्विन्स्ल्यान्डको ब्रिस्बेन विश्वविद्यालयमा एक सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले उनको...
याङ्गुन, २७ कात्तिक – अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग शुक्रबार भेटवार्ता गरेका छन् । म्यानमारमा रहेका अमेरिकी राष्ट्रपति ओबामा र नेत्री सुुकीबीच सो भेटवार्ता हुन लागेको समाचारमा जनाइएको छ । प्रजातन्त्रवादी नेत्री सुकी हाल म्यानमारमा विपक्षी दलको नेता छिन्...
एजेन्सी – प्रतिभालाई उमेरलाई छेक्दैन भन्ने तथ्यको चरितार्थ एक ८ वर्षीय बालकले गरिदिएका छन् । भारतीय मुलका अमेरिकी बासिन्दा रुबिन पालले १४ नोभेम्बरमा हुने एक सम्मेलनमा साइबर सुरक्षाको बारेका कार्यपत्रसहित संवोधन गर्दैछन् । ‘ग्राउण्ड जिरो समिट’ को नाममा हुन लागेको सम्मेलनमा ‘प्रुडेण्ट गेम’को बारेमा...
दमासकस २६, कात्तिक – सिरियाको मध्य प्रान्त हामाको बाहिरी इलाकमा सिरियाली सैनिकले गरेको कारबाहीमा कम्तीमा ४० लडाकूको मृत्यु भएको बताइएको छ । अल कायदासँग आवद्ध नुस्रा फन्टका ४० लडाकू सो कारबाहीमा मारिएका पान अरब अल मयाद्दिन टेलिभिजनले बुधबार जानकारी दिएको छ । हामादेखि बाहीरी...
अफगानिस्तान , २६ कात्तिक – उत्तरी अफगानिस्तानको बादख्सान प्रान्तमाअवस्थित एक प्रहरी चौकीमा केही अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सो प्रहरी चौकीमा बुधबार रातभरी सो आक्रमण गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । पहाडी जिल्ला मुन्जानमा रहेको एक प्रहरी चौकीमा...
नयाँ दिल्ली, २५ कात्तिक – भारतमा स्थायी परिवार नियोजनका लागि महिलालाई आयोजना गरिएको शिविरमा भएको चिकित्सकको लापरबाहीका कारण कम्तीमा पनि आठजना महिलाको ज्यान गएको समाचार छ । सो लापरबाहीका कारण अरु २० जना महिला गम्भीर रुपमा बिरामी परेका छन् । सो जानकारी भारतीय सञ्चारमाध्यमले...
एजेन्सी, इस्लामावाद २५ कात्तिक– पाकिस्तानको सिन्ध प्रान्तमा आज (मंगलबार) बिहान भएको सडक दुर्घटनामा ५६ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार सुक्कुर जिल्लामा ट्रकस“ग ठक्कर खाएर बसा दुर्घटना भएको थियो । मृत्यु हुनेमा २१ जना महिला र १८ जना बालबालिका परेका छन् ।...
एजेन्सी– पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसबाट संक्रमित बिरामीको उपचारमा अमेरिकाले पहिलो सफलता हात पारेको छ । न्यूयोर्कका एक स्वास्थ्य अधिकारीका अनुसार इबोलाबाट थलिएका अमेरिकी चिकित्सकको सफल उपचार भएको छ । अमेरिकाका विशेषज्ञ डाक्टरहरुको निरन्तरको अनुसन्धनात्मक उपचारबाट ती चिकित्सक ईबोला भाइरस मुक्त भएको बीबीसीले...
एजेन्सी– पूर्वी अफगानिस्तानमा सोमबार आत्मघाती बम बिस्फोटा हुँदा सात जना प्रहरीको ज्यान गएको छ । अफगानी प्रहरीका अनुसार लोगार प्रान्तको प्रहरी मुख्यालयमाथि हमला हुँदा सात जना प्रहरी अधिकृत मारिएका हुन् । आक्रमण गर्ने व्यक्ति प्रहरीकै बर्दी लगाएर आएको बताइएको छ । त्यस्तै गरी नांगरहार प्रान्तको...
एजेन्सी– हङकङमा सरकारविरोधी सैयौं प्रदर्शनकारीले मार्च पास गरिरहेका छन् । प्रजातन्त्र पक्षधर भनिने प्रदर्शनकारीले सन् २०१७ मा हुने हङकङको नेतृत्व चयनको निर्वाचनमा चीनको उमेदवार मात्रै उठ्न पाउने फैसलाको विरोध गरिरहेका हुन् । प्रदर्शनकारीहरूले चीनसँग सोझै कुरा गर्न चाहेको समाचार माध्यमहरूले जनाएका छन् । आइतबार...
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो मन्त्री मण्डल विस्तारमा २१ जना नयाँ मन्त्री थपेका छन् । आइतबार चार जना क्याबिनेट मन्त्री, तीन जना बिनाविभागीय राज्य मन्त्री र १४ जना राज्यमन्त्री थपिएका हुन् । गोवाका पूर्व मुख्यमन्त्री मनोहर परिरकरसहित चार जनालाई मोदीले क्याबिनेट...
एजेन्सी, २२ कात्तिक– अमेरिकामा एक वैज्ञानिक पत्नी हत्या प्रकरणमा दोषी ठहर भएका छन् । पेय पदार्थमा साइनाइड दिएर पत्नी हत्या गरेको आरोपमा न्यूरोसाइटिस्ट एवम् विश्वविद्यालयका पूर्वशोधकर्ता रोबर्ट फेर्रान्टे पक्राउ परेका हुन् । ६६ वर्षीय फेर्रान्टेमाथि पत्नी अटमन क्लेनलाई पेय पदार्थमा विष मिलाएर खान दिएको...