अन्तर्राष्ट्रिय

अल कायदाद्धारा १० प्रहरीको हत्या

२०७१ कार्तिक १६ गते १२:१०

साना १६ कात्तिक – दक्षिणी यमनको अल होडेडा प्रान्तको जबाल रास जिल्लामाअवस्थित एक प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु भएको छ । आँधी आएझै गरी आएका अल कायदा आतङ्ककारी समूहले गरेका प्रहरी चौकी आक्रमणमा ती प्रहरीहरु मारिएका बताइएको छ । यमनको...

झडपमा ३६ को मृत्यृ

२०७१ कार्तिक १६ गते ७:५४

लिबिया , १६ कात्तिक – लिबियाको बेनघाजी अन्तर्राष्ट्रिय विमानस्थलनजिक पर्ने बेनिना क्षेत्रमा सशस्त्र इस्लामिक लडाकूहरू र लिबियाको सरकारी सेनाका जनरल खालिका हफ्तार नेतृत्वका फौजबीच झडप हुँदा गत दुई दिनमा ३६ जनाको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । बेनघाजीस्थित एक स्वास्थ्यकेन्द्रका अनुसार झडप...

ब्राजिलमा दिल्मा रुसेफको दोश्रो जादु

२०७१ कार्तिक १५ गते १२:०६

एजेन्सी –  ब्राजिलकी प्रथम महिला राष्ट्रपतिको रूपमा सन् २०१० मा विजय हासिल गरेकी दिल्मा रुसेफ सो पदमा पुनः विजयी भएकी छन् । विश्वमा राजनीति, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा महिला सहभागिता बढ्दै गएको यस अवस्थामा दोस्रोपटक पनि उनको विजयले विश्वको सामुनै महिलाहरू सशक्तरूपमा अघि...

हवाई आक्रमणमा २१ आईएस लडाकूको मृत्यृ

२०७१ कार्तिक १४ गते १२:०१

दमासकस , १४ कात्तिक – कुर्दिस समूदायको बलियो प्रभाव रहेको सिरिया र टर्कीको सीमा क्षेत्रमाअवस्थित आन अल अरब सहरमा भएको अमेरिकासँगआवद्ध हवाई आक्रमणमा २१ भन्दा बढी इस्लामिक स्टेट (आइएस) लडाकूको मृत्यु भएको मानवअधिकारीबादी समूहले शुक्रबार जानकारी दिएको छ । सो हवाई आक्रमण एक आइएस...

टर्कीको सडक दुर्घटनामा १५ को मृत्यु

२०७१ कार्तिक १४ गते ११:५७

टर्की , १४ कात्तिक – दक्षिण–पश्चिम टर्कीमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो दुर्घटनामा अन्य २८ जना घाइते भएका एक निजी समाचार समिति डोगानले जनाइएको छ । डोगानकाअनुसार एक स्याउको बगैँचामा काम गर्ने ४३ कामदार बोकेर...

भारत गान्धी परिवार संकटमा

२०७१ कार्तिक १४ गते १:५१

काठमाण्डु, १४ कात्तिक– सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अंगरक्षकले गोली हानी हत्या गरे, त्यतिबेला गान्धीवंशको निरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइयो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । वंशजको बिरासत धान्न छोरा राजिव...

इन्दिरा गान्धी हत्याको ३० वर्ष, सत्तामा गान्धी वंशको अस्तित्व सङ्कट

२०७१ कार्तिक १३ गते १०:००

नयाँ दिल्ली, १३ कात्तिक – सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ...

लाइबेरियामा इबोलाको प्रकोप घट्यो– विश्व स्वास्थ्य संगठन

२०७१ कार्तिक १३ गते ७:३६

जेनेभा, १३ कात्तिक – इबोला प्रकोपको सङ्क्रमण सुरुवात भएको पश्चिम अफ्रिकी देश लाइबेरियामा यसको प्रकोप कम भएको पाइएको छ । विश्व स्वास्य संगठनले दिएको जानकारीअनुसार हालैका दिनमा त्यहाँ गरिएको निगरानीको निकै कडा कदमका कारण त्यहाँ पछिल्लो समयमा यसको प्रकोपमा कमी आएको हो । प्रकोपमा...

लाइबेरियामा इबोला संक्रमणमा कमी

२०७१ कार्तिक १३ गते ३:३३

काठमाण्डु, १३ कात्तिक– विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा इबोला भाइरसको संक्रमणमा कमी आएको जनाएको छ । इबोलाविरुद्धको अभियान प्रभावकारी भएकाले संक्रमणको दरमा कमी आएको संगठनको भनाइ छ । लाइबेरिया इबोलाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । संगठनले संक्रमण घटे पनि इबोलाले महामारीको...

पाकिस्तानद्वारा ड्रोन आक्रमण रोक्न अमेरिकालाई आग्रह

२०७१ कार्तिक १२ गते १०:१३

इस्लामावाद, १२ कात्तिक – पाकिस्तानले आफ्नो भूमिमाथि निरन्तर भइरहेको आक्रमण रोक्न अमेरिकासँग आग्रह गरेको छ । पाकिस्तानी आकासबाट अमेरिकी सेनाको मानवरहित विमानले गरेको हमलाका कारण आतङ्ककारीमात्र नभई पाकिस्तानी नागरिकको पनि ज्यान जाने गरेकोले सो आक्रमण तत्कालै रोक्न उसले सो आग्रह गरेको हो । पाकिस्तानका...

युक्रेनका विद्रोहीको निर्वाचनलाई रसियाद्धारा समर्थन

२०७१ कार्तिक ११ गते १२:२६

मस्को, ११ कात्तिक – पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीहरुको पहलमा आगामी हप्ता आयोजना गरिएको निवार्चनको रसिया सरकारले समर्थन गर्ने भएको छ । युक्रेनको सरकारले भने यस निर्वाचनको विरोध जनाइरहेको समाचारमा जनाइएको छ । मङ्गलबार रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभले स्थानीय सञ्चारमाध्यमलाई दिएको एक अन्तरवार्तामा रसियाले...

बोको हरामद्वारा ३० भन्दा बढी बालबालिका अपहृत

२०७१ कार्तिक १० गते ५:११

काठमाण्डु, १० कात्तिक– नाइजेरियामा सक्रिय कट्टपन्थी बोको हराम समूहले ३० भन्दा बढी बालबालिकाको अपहरण गरेको छ । सरकार र बोको हराम लडाकुबीच युद्धविराम भएको समाचारहरु आइरहेका बेला उत्तर–पूर्वी नाइजेरियाबाट ३० भन्दा बढी बालबालिका अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अपहरणमा पर्नेमा ११...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us