काठमाण्डु, २५ असोज– इबोला भाइरसको संक्रमण फेला परेपछि युरोपियन मुलुक स्पेनमा संकटकाल घोषणा गरिएको छ । रोगको पहिचान र नियन्त्रणमा सहजता हुने भन्दै सरकारले संकटकाल घोषणा गरेको हो । इबोला संक्रमति नाइजेरियामा उपचारमा संलग्न एक नर्समा पनि इबोला संक्रमण देखिएको र उनको उपचार भइरहेको...
एजेन्सी- यस वर्षको नोबेल शान्ति पुरस्कार दुई बालअधिकारवादीले पाएका छन् । भारतका कैलाश सत्यार्थी र पाकिस्तानकी किशोरी मलाला युसुफजाईले संयुक्त रूपमा नोबेल पुरस्कार पाएका हुन् । बालबालिकामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गरेको र युवा तथा शिक्षाको अधिकारका पक्षमा गरेको योगदानको सम्मान गर्दै नर्वेजियन नोबेल...
काठमाण्डु, २४ असाेज – यस बर्षको नोबेल शान्ति पुरस्कार पाकिस्तानकी शिक्षा अभियन्ता मलाल युसाफाजाई र भारतीय बाल अधिकारकर्मी कैलाश सत्यार्थीले पाउने भएका छन् । १७ वर्षीय मलाला यो पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बनेकी छन् । बालिका शिक्षाको अभियानमा लाग्दा उनलाई तालिबानी बन्दुकधारीले...
एजेन्सी – पछिल्लो समय उत्तर कोरियामा भएका घटनाहरुले विश्वलाई चकित बनाइदिएका छन् । कारण–उत्तर कोरियाका नेता किम जोङ उन हराइरहेका छन् । किमलाई अन्तिमपटक ३ सेप्टेम्बरमा कार्यक्रममा सहभागी भएको उत्तर कोरियाले जनाएको थियो । तर,त्यसपछिका महत्वपूर्ण घटनामा पनि उनी देखिएका छैनन् । मंगलबार कोरियामा...
एजेन्सी-किस्सा–कहानीमा उल्टो पैताला भएका महिलाबारे सुन्न पाइन्छ । यस्तो पैताला भएकी महिलालाई कहानीमा चुँडेल नाम दिइएको छ । तर, साँच्चै यस्तो पैताला भएका महिला कतै छिन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य हो, चीनको एउटा गाउँमा यस्तै महिला छिन्। एजेन्सीलाई उल्लेख गर्दै...
एजेन्सी- भारतको पटनास्थित गान्धी मैदानमा नवरात्रको अवसरमा गरिने रावण वधका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । भागदौडमा एक सया जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार साँझ सात बजे ५० हजारभन्दा बढीको रावण वध हेर्न भेला भएको बेला बिजुलीको तारमा...
एजेन्सी– भ्रष्टाचार आरोपमा एआइडीएमके प्रमुख एवम् तमिलनाडुकी मुख्यमन्त्री जे जयललितालाई चार वर्ष जेल सजाय सुनाइएपछि उनी समर्थक १६ जनाको मृत्यु भएको छ । नवभारत टाइम्स अनलाइनका अनुसार जयललितालाई जेलसजाय सुनाइएको सहन नसकी ६ जनाले आत्महत्या गरेका छन् भने १० जनाको हृदयघातका कारण मृत्यु भएको...
काठमाण्डु, १३ असोज – सडकमा पल्टिरहेको ट्याङकरबाट पेट्रोल लुट्न जाँदा ७ जना जिउँदै जलेर मरेका छन् । १८ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ । भारतको वाराणसीमा एउटा मोटरसाइकललाई बचाउन खोज्दा ट्याङकर सडकमा पल्टिएको थियो । प्रहरीले ट्याङकरलाई पन्छाएर सडक...
एजेन्सी, १२ असोज– मुसलमानविरुद्द दंगा गराई जाती हत्याको प्रयास गरेको आरोपको उत्तर दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यूयोर्कको एक अदालतले आदेश दिएको छ । उनले अमेरिका भ्रमणमा जान लाग्दा अमेरिकन जस्टिस सेन्टर (एजेसी) र सन् २००२ को गुजरात दंगाका दुई पीडितले उक्त मुद्दा दर्ता...
एजेन्सी–भारत पोरबन्दरका सांसद बिट्ठल रादडियाले आफ्नी विधवा बुहारीको दोस्रो विवाह गरिदिएका छन् । बाबुकै हैसियतमा उनले बुहारीको धुमधामसँग कन्यादन गरे । बिट्ठलले बुहारी विवाह गर्ने दुलहालाई एक अरब भारतीय रुपैयाँ दाइजो दिएका छन् । बिठ्ठल भारतीय जनता पार्टीका सांसद हुन् । उनले शुक्रबार बुहारी...
एजेन्सी– दक्षिणी भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिता भ्रष्टाचारी ठहर भएकी छन् । उनलाई बंगलौरको एक अदालतले शनिबार भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । भ्रष्टाचार मुद्दामा सजाय पाउने उनी पहिलो भारतीय मुख्यमन्त्री हुन् । जयललिताले ६६ करोडभन्दा बढी भारतीय रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर...
काठमाण्डु, ११ असोज– अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ । मोदीमाथि त्यो अदालतमा गुजरात दंगा–२००२ को विषयलाई लिएर मुद्दा परेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा एक हजारभन्दा धेरै मुसलमान मारिएका थिए ।...