अन्तर्राष्ट्रिय

भारतकाे गणतन्त्र दिवसमा ओवामा प्रमुख अतिथि

२०७१ मंसिर ६ गते ७:०७

काठमाण्डु, ६ मंसिर– अमेरिकी राष्ट्रपति बाराक ओवामा सन् २०१५ को भारतीय गणतन्त्र दिवसमा सहभागी हुन दिल्ली आउने भएका छन् । दिवसका अवसरमा हुने कार्यक्रममा मोदी प्रमुख अतिथि बन्ने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका गएका बेला ओबामालाई निम्ता दिएका थिए । मोदीले...

मुलायमसिंह यादवको बर्डथे पार्टीलाई तालिवानको सहयोग

२०७१ मंसिर ६ गते १:३३

नयाँदिल्ली, ६ मंसिर– उत्तरप्रदेश सरकारका मन्त्री तथा समाजवादी पार्टीका वरिष्ठ नेता आजम खानले पार्टी प्रमुख मुलायमसिंह यादवको जन्मदिनमा रामपुरमा भव्य पार्टी दिए । तर, भव्य पार्टीबारे उठेको प्रश्नमा आजम खानले दिएको बयानले भारतमा विवाद निम्त्याएको छ । पत्रकारले आजमलाई भव्य पार्टीका लागि खर्चको व्यवस्था...

भुटानी प्रधानमन्त्रीले भने, ‘भारत सार्कको मुटु हो’

२०७१ मंसिर ५ गते ८:४७

काठमाण्डु, ५ मंसिर – भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भारतलाई सार्क देशहरुको मुटु भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । शुक्रबार ‘द हिन्दू’मा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री तोब्गेले भारतले नै सार्कमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका छन् । द हिन्दूका पत्रकार सुहासिनी हैदरलाई...

अमेरिकामा भारी हिमपात, न्युयोर्कमा सातको मृत्यु

२०७१ मंसिर ४ गते ५:१९

एजेन्सी– अमेरिकामा भारी हिमपात र हावा हुरीका कारण ठूलो धनजनको क्षति भएको छ । हिमपातका कारण न्युयोर्कमा मात्र सात जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । अन्य स्थानमा पनि हताही भएको हुन सक्ने आशंका गरिएको छ । फ्लोरिडा र हवाईलगायत स्थानको तापक्रम माइनसमा झेरेको...

हत्या आरोपमा पक्राउ परे सन्त रामपाल

२०७१ मंसिर ४ गते २:३३

एजेन्सी– विवादास्पद भारतीय धर्मगुरु बाबा रामपाल पक्राउ परेका छन् । रामपाललाई  हरियाणास्थित उनकै सतलोक आश्रमबाट गएराति प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा अदालतले दोषी ठहर गरेको भए पनि रामपालले अदालतमा उपस्थित हुन अस्वीकार गर्दै आएका थिए । रामपाललाई पक्रन गएका प्रहरीमाथि उनका सामर्थकले...

बिरामी निको पार्ने जिम्मा मुसालाई !

२०७१ मंसिर ४ गते १:३५

एजेन्सी, ३ मंसिर– चीनको एक गाउँमा सयौँ मुसा छाड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन घटनास्थलबाट फरार भएका छन् । दक्षिण गुआंगडोंग प्रान्तको एक गाउँमा हजारभन्दा बढी मुसा छाडिएको स्थानीयले बताए । मुसा भागाभागको विचित्र दृश्य हेर्न आफूहरु बाध्य भएको गाउँलेले...

आफ्ना नागरिकको हत्या गरेर प्यालेष्टाइनमा खुसीयाली मनाएको भन्दै इजरायल आक्रोशित

२०७१ मंसिर ३ गते ३:३८

एजेन्सी– प्यालेष्निटी हतियारधारीको आक्रमणमा पाँच इजरायलीको ज्यान गएको विषयलाई लिएर दुई मुलुकबीच पुन: तनाव बढेको छ । पश्चिमी जेरुसेलमस्थित यहुदीहरुको मर्धस्थलमा भएको हमलामा एक सुरक्षाकर्मीसहित पाँच इजरायलीको ज्यान गएको हो । घटनामा अरु ८ जना घाइते छन् । दुई जनाको संख्यामा रहेका प्यालेष्टिनीले हतियार...

भारतमा एक करोड ४२ लाख मानिस दास

२०७१ मंसिर २ गते १४:१८

एजेन्सी– एक अध्यनका अनुसार विश्वमा हाल करिब साढे ३ करोड मानिस दासताको अवस्थामा छन् । दासताविरुद्ध कार्यरत संस्था  ‘वाक फ्री फाउण्डेसन’ ले हालै सार्वजनिक गरेको तथ्यांकका अनुसार उक्त संख्यामा मासिन कुनै न कुनै रुपको दासदासी रहेको उल्लेख गरेको हो । भारत, चीन, पाकिस्तान, उज्वेकिस्तान...

नशाले मातेर आमामाथि बलात्कार

२०७१ मंसिर १ गते १२:०३

एजेन्सी – एक लागुऔषध दुव्र्यसनी छोराले आमालाई बलात्कार गरेका छन् । गत शुक्रबार भारतको मुंबई नालासोपरा क्षेत्रमा विधवा आमामाथि घिनलाग्दो कार्य गरेका हुन् । २१ वर्षीय छोराले आमालाई सधैं विभिन्न बहानामा प्रताडित बनाउँदै आएका थिए । भाडाको घरमा बस्दै आएका उनीहरुको सधैं झगडा पर्ने...

विकासका लागि शक्ति प्रयोग गर्दैनौँ : सि जिनपिङ

२०७१ मंसिर १ गते ८:१६

सिड्नी, १ मङ्सीर – चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राखेका छन् । उनले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने र नगराउने पनि बताए । विश्वको दोस्रो ठूलो आर्थतन्त्र रहेको...

पाकिस्तानी सैनिक प्रमुख अमेरिका भ्रमणमा

२०७१ कार्तिक ३० गते ११:१५

इस्लमाबाद, ३० कात्तिक– पाकिस्तानी सैनिक प्रमुख जनरल राहील सरिफ आइतबार एक हप्ता लामो अमेरिका भ्रमणमा निस्केका छन् । भ्रमणको क्रममा उनले अमेरिकी वरिष्ठ सैनिक नेताहरुसँग सुरक्षा र प्रतिरक्षा मुद्दा सम्बन्धी वार्ता गर्ने पाकिस्तानी दूतावासले जानकारी दिएको छ । वार्ताको प्रमुख विषय अफगानिस्तानको सुरक्षामा केद्रित...

एकै दिनमा बाईसको मृत्यु

२०७१ कार्तिक ३० गते ११:०१

एजेन्सी – दक्षिणी फिलिपिन्सको छुट्टाछुट्टै इलाकामा जारी द्वन्द्वमा शुक्रबार एक दिनमा २२ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । शुक्रबार बिहान सबेरै जङ्गलको क्षेत्रमा सरकारीबल र अल कायदासँगआवद्ध आतङ्ककारी समूहबीच भएको भिषण लडाईमा १५ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us