अफगानिस्तान, १६ मंसिर– अफगानिस्तानको वाद्घिस प्रान्तको बालामिर्घाब जिल्लामा सोमबार राति भएको झडपमा छ सैनिकसहित सात व्यक्तिको मृत्यु भएको समाचार छ । यस झडपको क्रममा छ सैनिक र एक विद्रोहीको पनि मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । गएराति बालामिर्घाब जिल्लाको जोइगञ्ज गाउँमा...
एजेन्सी– राष्ट्रपति बाराक ओबामा पुत्रीको पोशाकबारे फेसबुकमा कमेन्ट लेख्ने एक अमेरिकी संसदकी सहयोगीले राजीनामा दिएकी छन् । ओबामा पुत्रीको पोशाककै कारण पदबाट राजीनामा महिलाको नाम इलिजाबेथ लाउटेन रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । उनी अमेरिकी कँग्रेसको तल्लो सदन स्टेफेन फिञ्चरकी सञ्चार निर्देशक रहेको...
इस्लामावाद, १६ मंसिर– पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ अफगानिस्तानको बारेमा हुन लागेको लन्डन सम्मेलनमा सहभागी हुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पाकिस्तानी प्रधानमन्त्री शरिफलाई गत अक्टोबर २८ मा नै टेलिफोन गरी निमन्त्रणा दिएका थिए । अफगानिस्तानबारेमा लन्डनमा बुधबारदेखि दुई दिनसम्म...
एजेन्सी- इराकको राष्ट्रिय सेनामा ५० हजार ‘भुत’ सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार युद्धका क्रममा दोहोरो भिडन्तमा पेरर मरेका वा सेवा छोडेकाहरुलाई त्यहाँ ‘भुत’ सैनिक भन्ने गरिएको छ । उनीहरु मरिसकेर पनि कार्यरत रहेर त्यसो भनिएको भने होइन । सीमित...
अल्जियर्स, १४ मंसिर– अल्जेरियाको वाग्र्ला प्रान्तमा गतः शुक्रबारदेखि सुरु भएको प्रहरीसँग झडपको क्रममा पक्राउ परेका १६ जना प्रदर्शनकारी मुक्त भएका छन् । प्रदर्शनकारीलाई छाड्न अल्जेरियाली गृह मन्त्री ताएब बेलाइजले शनिबार आदेश दिउका हुन् । राजधानी अल्जियर्सदेखि ६१५ किलोमिटर दक्षिणपश्चिममा पर्ने टोगोर्ट इलाकामा प्रहरी र...
एजेन्सी– भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा अन्तरजातीय विवाह गर्ने एक जोडीको माइती पक्षले हत्या गरेको छ । परिवारको सहमतिबिना बिहे गरेको भन्दै उक्त जोडीको घाँटी रेटेर हत्या भएको छ । फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए...
काठमाण्डु, १३ मंसिर– इजिप्टको अदालतले पूर्वराष्ट्रपति होस्नी मुवारकलाई सफाइ दिएको छ । बहुप्रतिक्षित मुद्धामा शनिबार अन्तिम फैसला गर्दै त्यहाँको उच्च अदालतले उनलाई सफाइ दिएको हो । सरकारीविरोधी प्रर्दशन दबाउन सेनालाई गोली हान्ने आदेश दिएको आरोप उनीमाथि थियो । शक्तिको दुरुपयोग गरेर हजारौं निर्दोष सर्वसाधारणको...
काठमाण्डु, १३ मंसिर– नाइजेरियाको कानो सहरको एक मस्जिदमा तीन वटा विस्फोट र त्यसपछि भएको गोलावारीमा कयौं हताहत भएका छन् । कानोमा चरमपन्थीहरुले गरेको यो आजसम्मकै सबैभन्दा ठूलो हमाला हो । मर्नेहरुको संख्याका बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । बिबिसीका एक संवाददाता युसुव इम्राहिम...
एजेन्सी– नाइजेरियामा एक किशोरीले विष खुवाएर आफ्ना श्रीमानको हत्या गरेकी छन् । कानो शहर नजिकैको गाउँकी १४ वर्षीया बालिकाले आफ्ना पतिसहित चार जनालाई मुसा मार्ने विष खुवाएर हत्या गरेकी हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनले खानमा विष मिसाएर दिएकी थिइन् । किरोशीको ३५...
काठमाण्डु, १२ मंसिर– चिनियाँ राष्ट्रपति सी जिन पिङ र पत्नी पेङ लियुयानको प्रेम सम्बन्धमा आधारित गीतले चीनमा तहल्का पिटेको छ । ‘पापा सी लभ्स ममी पेंगु’ बोलको उक्त गीत इन्टरनेटमा भाइरल बनेको छ । बिबिसीका अनुसार गीत बाहिर आएको भएको एक सातामा झण्डै ६...
एजेन्सी– नाइजेरियाको एडमावा राज्यमा भएको बिस्फोटनमा परी कम्तीमा २५ जना मारिएका छन् । मर्नेहरु ५ जना सैनिक रहेको बताइएको छ । खबर यस्तो आएको छ कि बम सडक किनारामा राखिएको थियो । यो बिस्फोटन मुभी सहरको नजिकै भएको थियो । यो त्यही सहर...
काठमाण्डु, ११ मंसिर– एक जना जापानी पत्रकारले दक्षिण कोरियाका राष्ट्रपतिको अपमान हुने गरी गत अगस्त ३ मा आलेख छापेको विरुद्धमा परेको मुद्दाको आज सुनुवाइ सुरु भएको छ । सोलको जिल्ला अदालतका प्रवक्ताले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार जापानको सान्हेइ सिम्बुनका स्थानीय संवाददाता ताचुया कातो आज अदालतमा आफ्ना...