काठमाण्डु, १० कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदीय निर्वाचन जितेको वाराणसी राज्यमा ३ लाख ११ हजार ५७ फर्जी मतदाता रहेको खुलासा भएको छ । फर्जी मतदाता संख्या संख्या ६ लाख नाघ्ने अनुमान भारतीय सञ्चार माध्यमले गरेका छन् । अरबीन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीले मोदीले...
काबुल, १० मंसिर– अफगानिस्तानमा अफगान सैनिकले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गत २४ घण्टासम्म जारी राखेको कारबाहीको क्रममा ३५ तालिवानको मृत्यु भएको छ । अफगानको गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । अफगानिस्तानका तीन वटा प्रान्तमा जारी सो कारबाहीको क्रममा ३५ जना सशस्त्र तालिवान...
चीन, १० मंसिर– चीनको उत्तरपूर्वमा अवस्थित लिआओनिंग प्रान्तमा आज बिहानै एक कोइलाखानीमा भएको आगलागीमा २४ व्यक्तिको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित सो लिआओनिंग फुसिन कोल कर्पोरेसनअन्तरर्गतको हेंगदा कोलमा भएको सो आगलागीमा ५२ व्यक्ति घाइते भएका छन् । हेंगदा कोल चीनको सो प्रान्तमा ठूलो...
हङकङ, १० मंसिर– हङकङमा विगत लामो समयदेखि अस्थिर रहँदै आएको मोंगकोक क्षेत्रमा मंगलबारदेखि विरोध प्रदर्शन पुन: चर्किएको छ । विरोध प्रदर्शनको पहिलो दिन राति आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि बुधबार बिहान सबेरै प्रहरीले एक सय १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोंगकोक बजार...
काठमाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनशैली ‘हाइफाइपूर्ण र लोभलाग्दो छ । मोदी आर्थिक रुपमा विश्व शक्तिका रुपमा उदाउँदै गरेको भारतका प्रधानमन्त्री भएर मात्र होइन । उनका लागि त्यहाँका धनाढ्य व्यापारीहरुले ठूलै ‘आर्थिक लगानी’ गर्ने गरेका छन् । पोशाकका सौखिन उनी दिनमै परीआए चार/पाँचपटक सम्म...
काबुल, ९ मंसिर– अफगानिस्तानमा सोमबार नेटोसँग आवद्ध दुई सैनिकको मृत्यु भएको छ । नेटोसँग आवद्ध दुई अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएफ) का दुई सदस्य मारिएको आइएसएएफद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । साेमबार पूर्वी अफगानिस्तानमा भएको आतंककारी आक्रमणमा आएसएएफका दुई सदस्य मारिएको सो विज्ञप्तिमा...
भारत, ९ मंसिर– भारत प्रशासित काश्मिरमा मंगलबार निर्वाचन सुरु भएको छ । मंगलबार बिहान ८ बजेबाट सुरु भएको सो निर्वाचनमा मतदात जारी रहेको छ । विगत लामो समयदेखि दर्जनभन्दा बढीको संख्यामा रहेका विभिन्न सशस्त्र हतियारधारी समूहद्वारा विद्रोह जारी रहेको सो क्षेत्रमा जारी रहेको विधानसभाको...
मोरोक्को, ८ मंसिर– दक्षिणी मोरोक्कोमा आइतबार आएको बाढीमा परी १७ व्यक्तिको मृत्यु भएको समाचार छ । भारी वर्षापछि आएको सो बाढीको कारण गेलमिम सहरमा मात्र कम्तीमा १३ को मृत्यु हनुको साथै अन्य पनि १५ व्यक्ति वेपत्ता भएका मोरोक्कोको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ...
काबुल,७ मंसिर– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध शनिबार बिहानदेखि आइतबार बिहानसम्म गरेको कारबाहीको क्रममा ३० तालिवानको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र एएनएसएफको सहभागितामा सो कारबाही भएको जनाइएको...
सिचुआन, ७ मंसिर– चीनको सिचुआन प्रान्तमा शनिबार भूकम्प गएकाे छ । सिचुआनको कङ्गडिङ्ग नगरमा गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट घाइते भएका सबैलाई उद्धार गरिएको छ । स्थानीय समयाअनुसार शनिबार ४ः५५ अपरान्ह्मा सो भूकम्प गएको थियो । यस भूकम्पबाट ४ को व्यक्तिको मृत्यु हुनुको साथै...
एजेन्सी– केन्याको सोमालियासँग सीमा जोडिएको क्षेत्रमा गुडिरहेको यात्रु बसमा हतियारधारीहरुको समूहले गरेको आक्रमणमा कम्तिमा २८ जना मारिएका छन् । अधिकारीहरुले घटनाका लागि संदिग्ध अल शबाब विद्रोहीहरुलाई जिम्मेवार ठानेका छन् । केन्याको आन्तरिक मामिला मन्त्रालयका अनुसार यात्रु लिएर राजधानी नैरोवीतर्फ आउँदै गरेको सो बस उत्तर...
एजेन्सी– अमेरिकाले आफ्नो आप्रवासी नीतिमा व्यापक परिवर्तन गर्ने भएको छ । राष्ट्रपति बाराक ओबामाले शुक्रबार टेलिभिजन सम्बोधनमार्फत आप्रवाशी नीतिमा सुधारको घोषणा गरेका हुन् । रिपब्लिकनले समर्थन नगर्ने बताएपछि कँग्रेसको अनुमोदनबिनै कार्यकारी अधिकार प्रयोग गरी ओबामाले नयां नीति सार्वजनिक गरेका हुन् । घोषणामा अमेरिकामा हरेका...