काठमाण्डु, २० मंसिर– पाकिस्तानी सेनाको कारबाहीमा अलकायदाका एक लडाकु कमाण्डर मारिएका छन् । उत्तर–पश्चिमी पाकिस्तानस्थित अफगनास्तिानको सीमानजिकै सिन्वार्सक क्षेत्रमा सेनाले छापा मार्ने क्रममा शनिबार ती लडाकु कमाण्डर मारिएको पाकिस्तानी सेनाले जनाएको छ । मृत्यु हुनेमा अदनन एल सुक्रिजुमाह रहेको बताइएको छ । उनी माथिअमेरिकाको...
एजेन्सी– दक्षिण एसियाली मुलुक माल्दिभ्सको राजधानी मालेमा पिउने पानीको हाहाकार भएको छ । पानी अभाव भएपछि सरकारले त्यहाँको सरकारले मालेमा राष्ट्रिय विपत घोषणा गरेको छ । सहरको बाहिरी भागमा रहेको समुन्द्रको पानी फिल्टर गर्ने ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ आगलागीका कारण बन्द भएपछि पानीको हाहाकार भएको अधिकारीहरुलाई...
एजेन्सी– पाकिस्तानी धार्मिक नेता एवम् जमात–उद– दाव पार्टीका प्रमुख हाफिज सईदले भारतलाई युद्धको निम्तो दिएका छन् । लाहोर सहरमा भएको एक र्याछलीलाई सम्बोधन गर्दै उनले कास्मिर आफ्नो बनाउन युद्ध लड्ने घोषणा गरेका हुन् । सईदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै कास्मिर युद्ध तत्काल...
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् । अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी– रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्द भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाका अभिव्यक्ति तथा योजनालाई विश्वका...
बैंकक, १९ मंसिर– केही महिनायतेखि अस्पतालमै बसेर उपचार गराइरहनुभएका थाई नरेश भूमिबोल अदुल्यादेजले स्वास्थ्यको खराबीका कारण सर्वसाधारण थाई नागरिक एवम् सबैलाई दर्शन भेट नदिने भएका छन् । शुक्रबार थाई राजा भूमिबोलको ८७ औं जन्मदिन हो । उनी बिरामी भई केही महिनायतादेखि अस्पतालको शय्यामा छन्...
नयाँ दिल्ली, १९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिएकी केन्द्रीय मन्त्री साध्वी निरञ्जनज्योतीलाई बर्खास्त नगर्ने अडान लिएका छन् । निरञ्जनज्योतीको विवादास्पद भनाइका कारण विपक्षी दलले संसद अवरुद्ध पारेका छन् । विपक्षीले मन्त्रीको राजीनामा मागेपछि संसद्को माथिल्लो सदनमा तनाव उत्पन्न भएको छ...
एजेन्सी– भारतीय प्रधानमन्त्री बेलाबेला आफ्नो भनाइबाट चर्चामा आउँछन् र बेलाबेला विवादमा पनि मुछिन्छन् । यसपटक उनको भनाइले बलिउडका फिल्मकर्मीहरुले असन्तुष्टि जनाएका छन् । मोदीले भारतीय प्रहरीको एक कार्यक्रममा बलिउड फिल्म उद्योगको आलोचना गर्दै फिल्ममा प्रहरीलाई गलत ढंगले देखाइएको भन्दै आलोचना गरेका थिए । उनले...
क्वेटा, १८ मंसिर– सधैं अशान्त भइरहने दक्षिण–पश्चिम पाकिस्तानमा बिहीबार बिहान एक बम विष्फोट भएको समाचार छ । विष्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन् । घाइते हुनेमा दुईजना विद्यालयका बालबालिकासमेत रहेका बताइएको छ । दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी...
एजेन्सी– पूर्वप्रेमिकाको नग्न तस्बीर सामाजिक सञ्जाल फेसबुकमा राख्ने एक अमेरिकी नागरिक जेल चलान भएका छन् । यसरी जेल जानेमा ३६ वर्षीय नोई इनिग्युज रहेको प्राप्त समाचारहरुमा जनाइएको छ । उनीमाथि ‘रिभेन्ज पोर्न‘ कानुन उल्लंघन गरेगरेबापत उक्त सजाय सुनाइएको हो । गत मार्च महिनामा उनले...
सोल, १७ मङ्सिर । दक्षिण कोरियाको बेरिङ्ग समुद्रमा एक माछामार्ने डुङ्गा डुब्दा भएको दुर्घटनामा मर्ने व्यक्तिको सङ्ख्या ११ पुगेको छ । बुधबार १० व्यक्तिको थप शव फेला परेपछि सो सङ्ख्या ११ पुगेका दक्षिण कोरियाका विदेशमन्त्रीले बताएका छन् । तीन दक्षिण कोरियाली, एक फिलिपिनो, छ...
श्रीनगर, १७ मंसिर– भारत प्रशासित काश्मिरको कुप्वारा जिल्लामा विद्रोहीको एक समूह र भारतीय सैनिकबीच भएको दोहोरो गोली हानाहानमा पाँच विद्रोही सैनिकको मृत्यु भएको समाचार छ । उक्त जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् । यस घटनाको क्रममा भारतीय सैनिकतर्फ पनि दुई जना घाइते भएका...
एजेन्सी, १७ मंसिर– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मङ्गलबार केन्यामा भएको आमहत्याको कडा शब्दमा निन्दा गरेका छन् । उत्तरी केन्यामा भएको सो हत्या मानवता विरुद्धकै अपराध हो भन्दै त्यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरेका हुन् । मंगलबार उत्तरपूर्वी केन्यामा...