
एजेन्सी– पूर्वप्रेमिकाको नग्न तस्बीर सामाजिक सञ्जाल फेसबुकमा राख्ने एक अमेरिकी नागरिक जेल चलान भएका छन् ।
यसरी जेल जानेमा ३६ वर्षीय नोई इनिग्युज रहेको प्राप्त समाचारहरुमा जनाइएको छ ।
उनीमाथि ‘रिभेन्ज पोर्न‘ कानुन उल्लंघन गरेगरेबापत उक्त सजाय सुनाइएको हो ।
गत मार्च महिनामा उनले आफ्नी भुतपूर्व प्रमिकाको नाङगो तस्वीर फेसबुकमा पोष्ट गरेका थिए । त्यसको लगत्तै उनकी प्रेमिकाले मुद्दा दर्ता गरेकी थिइन् ।