एजेन्सी–अफगान राष्ट्रिय सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गत २४ घण्टासम्म जारी राखेको कारबाहीको क्रममा २२ तालिवानको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानको राष्ट्रिय प्रहरी, सैनिक र गुप्तचर निकायको पनि सहभागितामा गजनी, खोस्त, सारी पुल, बादख्सान नानर्गाहार,...
पाकिस्तान, २९ मङ्सिर–विगत केही वर्षदेखि राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेका पाकिस्तानी पूर्व क्रिकेट खेलाडी इमरान खानले नेतृत्व गरेका तेहरिक–ए–इन्साफ पाकिस्तान पिटिआई पार्टीका कार्यकर्ताहरुले सरकार विरोधी प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बिहानैदेखि पूर्वी पाकिस्तानको लाहोर महानगरका मुख्य मुख्य मार्गहरु बन्द गराएका छन् । सो पार्टीका...
एजेन्सी–इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा पहिरो गएको तेस्रो दिनमा मर्ने व्यक्तिको सङ्ख्या ३९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अबिरल वर्षापछि गत शुक्रबार अबेर राति गएको यस पहिरोमा परी ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका...
एजेन्सी– अस्टेलीयाको सिडनीमा रहेको एउटा क्याफेमा रहेका करिब ३० ग्राहक र १० कर्मचारी गरी ४० जनालाई बन्दुकधारीहरुले कब्जामा लिएपछि सिडिनीमा तनावग्रस्त अवस्था रहेको छ । एबीसी टीवीले समाचार प्रशारण गर्दै ती मध्ये पाँच जना मुक्त भएको बताएको छ । दुई मानिस सिसाको ढोकाबाट बाहिर आए...
एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले सिरियामा ईश्वरको निन्दा गरेको आरोपमा चारजनाको टाउको काटेर हत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आईएस लडाकुले होम्स सहरमा इस्लाम धर्म मान्न अस्वीकार गरेको आरोपमा चार इसाई धर्मावलम्बीको हत्या टाउको काटेर हत्या गरेका हुन् । सिरियामा...
एजेन्सी–अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा दुई अफगान प्रहरी र तालिवान सशस्त्र विद्रोहीका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अफगान राष्ट्रिय प्रहरीले हेलमान्ड–कान्दाहार राजमार्गमा तालिवान सशस्त्र विद्रोहीको विरुद्ध जारी राखेको कारबाहीको क्रममा तालिवानका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको...
काजकिस्तान, २८ मंसिर– चिनियाँ प्रधानमन्त्री लि केकिआंग आइतबार काजकिस्तानको औपचारिक भ्रमणमा निस्केका छन् । उनी साङ्घाइ सहयोग सगठनको प्रधानमन्त्रीस्तरको बैठकमा भाग लिनको लागि काजकिस्तानको आस्ताना सहरमा पुगेको समाचारहरुमा जनाएको छ । सो भ्रमणको क्रममा लिले काजकिस्तानस्थित आफ्ना समकक्षी करिम मसिमोभसँग पनि भेटवार्ता गर्ने बताइएको...
एजेन्सी–इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या २० पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अबिरल वर्षापछि शुक्रबार अबेर राति गएको पहिरोमा परी २० व्यक्तिको मृत्यु भएको थियो । अन्य ८० भन्दा बढी व्यक्ति हराइरहेका ...
एजेन्सी–अमेरिकामा काला जातिलाई पुलिसले दमन गरेको भन्दै काला जातिका मानिसहरु सडकमा उत्रिएका छन् । कारवाहीमा काला जातिका मानिसहरु मर्ने गरेको विरोधमा हजारौ सडकमा उत्रेका छन् । अमेरीकाको कडा जाडोलाई बेवास्ता गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । नाराबाजि गरिरहेका प्रदर्शनकारिले हात, ब्यानर र ठूला–ठूला कार्डमा...
काठमाण्डु, २८ मंसिर– भारतीय कमेडियन कपिल शर्माले नेपाली दर्शकमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकामा दु:ख व्यक्त गरेका छन् । ‘सुरक्षा’ कारण देखाउँदै शनिबार पूर्वनिर्धारित ‘पर्पल फेस्ट’ रद्द भए पनि नेपाल आएका कपिलले शनिबार साँझ सञ्चारकर्मीमाझ कार्यक्रम प्रस्तुत गर्न नपाएकोमा दु:ख लागेको धारणा व्यक्त गरे ।...
एजेन्सी–पाकिस्तानकी वालशिक्षा अभियन्ता मलाला युसुफले नोवेल पुरस्कार लिएको विषयमा पाकिस्तानी तालिवानले आपत्ति जाहेर गरेको छ पाकिस्तानी तालिवानका प्रवक्ता मोहम्मद उमर खोरासमनीले मलालालाई शिक्षको विकास गरेर नभई पश्चिमा संस्कृतिको विस्तार गरेकाले नोवेल पुरस्कार दिइएको बताए । तालिवानले उनका बुवा जिआउद्दिनलाई पश्चिमाहरुको एजेन्ट भएको आरोप लगाएको...
एजेन्सी– युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव जारी रहेको समयमा भारत–रुसबीच भएको व्यापार, परमाणु तथा रक्षा सम्झौतालाई लिएर अमेरिकाले चरम असन्तुष्टी व्यक्त गरेको छ । दई दिवसीय भारत भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीच सो सम्झौता सम्पन्न...