मलालाको नोवेल पुरस्कारप्रति तालिवानले जनायो आपत्ति

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ९:३८ मा प्रकाशित

एजेन्सी–पाकिस्तानकी वालशिक्षा अभियन्ता मलाला युसुफले नोवेल पुरस्कार लिएको विषयमा पाकिस्तानी तालिवानले आपत्ति जाहेर गरेको छ

Malala_Yousafzai_-_nobel_peace_prize_winner_-_november_issue_interview_-_bravery_-_courage_-_good_housekeeping_590_590_90पाकिस्तानी तालिवानका प्रवक्ता मोहम्मद उमर खोरासमनीले मलालालाई शिक्षको विकास गरेर नभई पश्चिमा संस्कृतिको विस्तार गरेकाले नोवेल पुरस्कार दिइएको बताए ।
तालिवानले उनका बुवा जिआउद्दिनलाई पश्चिमाहरुको एजेन्ट भएको आरोप लगाएको छ । खोरासमनील मलालाका बुवाले पाकिस्तानको मौलिक संस्कृति विनास गर्न पश्चिमा शक्तिसंग सम्झौता गरेको बताएका छन् ।
१७ बर्षे मलालालाई बालिका शिक्षका पक्षमा उल्लेखनिय काम गरेवापत सन् २०१४ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको छ । उनले बुधवार ओस्लोमा पुरस्कार ग्रहण गरेकि थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us