काठमाण्डु, ४ पुस– पाकिस्तानको पेशावरस्थित एक सैनिक विद्यालयमा भएको हमलामा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ)को हात रहेको आरोपमा पाकिस्तानी सञ्चार माध्यमले लगाएका छन् । एक सय ५० भन्दा बढी स्कुले बालबालिकाको ज्यान जाने गरी बुधबार भएको उक्त हमलाको तालिवानी लडाकुले जिम्मेवारी...
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नै दलका अतिहिन्दुवादी नेताहरुले हैरान पारेपछि स्वतन्त्रतापूर्वक काम गर्न नदिए राजीनामा दिने धमकी दिएका छन् । केही दिन यता उनको पार्टी भारतीय जनता पार्टीलाई परिचालन गर्ने संघ परिवारका नेता सहित उनकै मन्त्रीमण्डलका केही नेताहरुले विभिन्न रुपमा हिन्दुत्वलाई...
बैंकक, ४ पुस– चिनियाँ प्रधानमन्त्री कि केकियाङले थाइल्याण्डमा कृषि र यातायातसम्बन्धी केही सम्झौता गर्ने भएका छन् । उनले शुक्रबार राजधानी बैंककमा सो सहयोगसम्बन्धी सम्झौता गर्ने कार्यक्रम तय भएको अधिकारीहरुले समाचारमा जनाएका छन् । थाइल्याण्डको जुन्ता सरकारले हालैका दिनमा विदेशी सहायताको अपेक्षा गरिरहेका बेला...
टोकियो, ४ पुस– जापानमा बिहीबार राती भएको भारी हिमपातका कारण एघारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मौसम पूर्वानुमान अधिकारीहरुले मौसम अझै केही दिन यस्तै रहने चेतावनी दिएका छन् । केही दिनयता जापानको उत्तरी र मध्यभागहरु हिमपातबाट अत्यन्त प्रभावित भएको जनाइएको छ ।...
एजेन्सी–नाइजेरियाको सधै अशान्त भइरहने गुमसुरी गाउँमा बोको हराम आतङ्ककारी समूहले ३२ व्यक्तिको हत्या गर्नुका साथै अन्य सयौँलाई अपहरण गरेका स्थानीय अधिकारी र प्रत्यक्षदर्शीहरुले बिहीबार जानकारी दिएका छन् । बोको हराम आतङ्ककारी समूहको यस हिंसामा दुर्गम क्षेत्रबाट महिला बालबालिकासहित सय भन्दा बढी व्यक्ति अपहरणमा परेका...
एजेन्सी– बिगत एक वर्ष यता चलिरहेको हवाना–बाशिंगटन प्रयासले मूर्त रुप लिदै पाँच दशकदेखि चलिआएको शत्रुतापूर्ण क्युबा–अमेरिका सम्बन्ध सुधार हुने संकेत देखिएको छ । मंगलबार दुवै देशका राष्ट्रपतिले ४५ मिनेट लामो कुरा गरेपछि दुवै देशको मुख्यालयबाट सम्बन्धमा सुधार गरिने घोषणा गरिएको हो । अमेरिकी राष्ट्रपति...
एजेन्सी–नाइजेरियाको एक शैन्य अदालतले ५४ सैकिलाई मृत्युदण्डको सजाए सुनाएको छ । अदालतले उनीहरुमाथि चरमपन्थी संगठन बोको हरामसंग नलडेको आरोप लगाएको छ । शैन्य अदालतले उनीहरुमाथि लडाइको मैदान छाडेर भागेको आरोपमा सो सजाए दिएको हो । यहि वर्ष बोको हरामले नाइजेरियाका तिन सहरमा कब्जा गरेको...
काठमाण्डु, २ पुस– पाकिस्तानको पेशावरमा मंगलबार भएको आक्रमणलाई अफगानी तालिबान नेतृत्वले कडा शब्दमा आलोचना गरेको छ । मंगलबार पाकिस्तानको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिबानीहरुले आक्रमण गर्दा १३२ स्कुले बच्चासहित १४० भन्दा बढीको ज्यान गएको थियो । अफगानी तालिबानले पाकिस्तानको आक्रमणलाई गैर इस्लामी भन्दै आलोचना...
एजेन्सी– पाकिस्तानको पेशावर शहरको खैबर पख्तूनख्वाहमा अवस्थित एउटा सैनिक विद्यालयमा तालिबानीहरुले गरेको हमलामा एक सय ३२ जनाको मृत्यु भएको छ । हमलामा मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थी बालबालिका, शिक्षक र सैनिक रहेका पाकिस्तानी मीडियाले जनाएका छन् । खैबर पख्तुनका स्वास्थ्य मन्त्री शेहराम तरकाईले घटनाको निन्दा गर्दै...
एजेन्सी–पाकिस्तानको पेसावारको खबैर पाख्तुनख्वा प्रान्तको सैनिकद्वारा सञ्चालित एक विद्यालयमा मङ्गलबार भएको तालिवानी आक्रमणमा विद्यार्थीसहित ९५ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको क्रममा अज्ञात सङ्ख्यामा विद्यार्थी र विद्यालयका कर्मचारीलाई बन्धक बनाइएको समेत जनाइएको छ । स्थानीय अधिकारी र सञ्चार माध्यमकाअनुसार पेसावर सहरको गुल्वाहार क्षेत्रको...
एजेन्सी–अस्ट्रेलियामा विगत पाँच वर्षयता जन्मदरमा वृद्धि भएको अस्टे«लियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको अनुसन्धान प्रतिवेदनले जनाएको छ । उक्त संस्थाद्वारा प्रकाशित तथ्याङ्कमा हालका वर्षहरुमा औसत वार्षिक जन्मदर ३.४ प्रतिशत रहनुका साथै विगत १० वर्षको कुल जन्मदर २१.५ प्रतिशत रहेको पाइएको छ । त्यस्तै, महिलाले...
एजेन्सी, १ पुस– अस्ट्रेलियाको सिड्नीस्थित लिन्ट क्याफेमा कर्मचारी र ग्राहकलाई १६ घन्टासम्म बन्धक बनाएर राख्ने बन्दुकधारीविरुद्ध सोमबार राति प्रहरी कमान्डोले कारबाही गरी सुरक्षित रुपमा मुक्त गरेको छ । बन्दुकधारीले सिड्नीको ए लिन्ट क्याफेमा १० जना कर्मचारी र ३० जना ग्राहक गरी ४० जनालाई बन्धक...