लिबिया, ११ पुस–इस्लामिक स्टेटका विद्रोहीले बिहीबार राति २२ जना लिबियाली सैनिकको हत्या गरेको समाचार आएको छ । ती विद्रोहीले उक्त तेल केन्द्रको हमला गर्न जाने क्रममा थप २० जना सर्वसाधारणको पनि हत्या गरेका बताइएको छ । लिबियाको एक तेल प्रशोधन केन्द्र कब्जा गर्ने प्रयासस्वरुप...
एजेन्सी– आसाराम बापूका नामले चिनिने भारतीय धर्म गुरुमाथि बलात्कारको आरोप लगाउने एक विवाहित महिला पछिल्लो एक हप्ता देखि बेपत्ता छिन् । घटनाको अनुसन्धान गरि रहेको प्रहरीले ती महिला सहित उनका छोरा र श्रीमान पनि बेपत्ता भएको बताएका छन् । ती महिलाले एक बर्ष...
एजेन्सी– हङकङको एक व्यस्त सडकमा गुडिरहेका गाडीबाट लाखौं पैसा सडकमा छरपस्ट खसेको छ । क्रिसमसका दिन बिहीबार बिहानै व्यस्त सडकमा पैसाका दर्जनौं बिटा खसेको थियो । गाडीले पैसा खसालेपछि पैसा टिप्नेहरुको भिड लागेको थियो । साउथ चाइना मर्निङ पोष्टका अनुसार अकस्मात पैसा खसेको देखेपछि...
एजेन्सी–साउदी अरेबियाकी एकजना महिलालाई सवारी हाकेको आरोपमा आतङ्कवादी अदालतमा पठाइएको छ । साउदी अरेबियामा महिलालाई आफैले सवारी चलाउन अनुमति छैन। उनलाई कानुन विपरीत काम गरेको भन्दै विगतदेखि नै थुनामा राखी अनुसन्धान गरिएको थियो । बिहीबार प्राप्त समाचारअनुसार ती महिलालाई सोही आरोपमा नै साउदी अरेबियाकै...
एजेन्सी–नाइजेरियाली प्रहरीले एक तेह्र वर्षीया आत्मघाती आक्रमणकारी बालिकालार्ई पक्राउ गरेको समाचार छ । नाइजेरियाको उत्तरपश्चिम कानो सहरमा गत डिसेम्बर १० मा कान्टिन क्वारी बजारमा भएको आक्रमणको घटनामा संलग्न रहेकी ती बालिकालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । कानो सहरस्थित पत्रकारहरुलाई प्रहरी प्रमुख आडेरेन्ले सिनाबाले...
काठमाण्डु, १० पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरिफलाई जन्मदिनको शुभभकामना दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । सरिफ आजदेखि ६४ वर्षमा प्रवेश गरेका छन् । ट्वीटरमा उनले जन्मदिनको शुभकामनासहित सरिफको स्वास्थ्यलाभको कामना गरेका छन् ।...
ऐजेन्सी– विभिन्न राजनीतिक विचारधाराहरुकाबीच आम सहमतिय राजनीतिको सुत्रपात गरेको भन्दै पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र स्वर्गीय पंडित मदन मोहन मालवीयले भारतको सबै प्रतिष्ठीत नागरिक सम्मान ‘भारत रत्न’ पाउने भएका छन् । सम्मानको आधिकारिक घोषणा बीहीबार मात्र बाजपेयीको ९०औं जन्मदिनको दिन गरिने छ ।...
टोकियो, ९ पुुस– जापानको प्रधानमन्त्रीमा हालका कामचलाउ प्रधानमन्त्री सिन्जो अबे पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री आबे बुधबार जापानी संसदको तल्लो सदन डायटद्वारा स्पष्ट बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री आबेको दलले हालै सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको थियो । सो...
एजेन्सी– भारतको असममा विद्रोहीहरुले गरेको शृंखलाबद्ध हमलामा ५२ जनाको ज्यान गइसकेको बताइएको छ । सोनितपुर र कोकराझार जिल्लामा भएको आक्रमणमा मर्नेहरुको संख्या थप बढ्न सक्ने देखिएको छ । भारतको पुर्वोत्तर क्षेत्र आसाम नेपाली भाषीहरुको समेत बसोबास समेत भएको क्षेत्र हो । प्रहरीले आक्रमण प्रतिबन्धित...
काठमाण्डु, ९ पुस– भारतको असममा विद्रोहीहरुले गरेको शृंखलाबद्ध हमलामा तीन दर्जनको ज्यान गएको बताइएको छ । असम प्रहरीका अनुसार सोनितपुर र कोकराझार जिल्लामा भएको हमलामा ३७ जना मारिएका छन् । भारतको पूर्वोत्तर क्षेत्र असम नेपाली भाषीहरुको समेत बसोबास भएको क्षेत्र हो । असम पुलिसका...
एजेन्सी–फ्रान्सेली कंपनी आल्सटामले अमेरिकामा सरकारी अफिसरलाई घूसदिने विषयमा लगभग ४८ अर्ब जरिवाना दिन तयार भएको छ । त्यहाको न्याय मन्त्रालयले कम्पनीलाई घुस दिएको विषयमा मुद्घा दर्ता गरेको थियो । मन्त्रालयले फ्रान्सको ठूलो कंपनीलाई इन्डोनेशिया र मिस्रमा कारोबार बढाउनकालागि सरकारी अधिकारिहरुलाई घूस दिएको आरोप लगााएको...
एजेन्सी–चीनका बजारहरुमा नक्कली कन्डम देखा पर्न थालेका छन् । बजारमा नक्कली कण्डम देखिन थालेपछि चीनीया अधिकारीहरु चिन्तित हुन थालेका छन् । कैयोँ चीनीया कन्डम निर्माता कंपनिहरुले सस्तो मूल्यमा अनलाइन स्टोरमा कन्डम बेचिरहेको खुल्न आएको छ । चीनीया अनलाइन बेइजिङ न्यूजका अनुसार कतिपय व्यापारीहरुले अनलाइनबाट...