एजेन्सी, ८ पुस– नाइजेरियाको रेडक्रसले त्यहाँको एक बस पार्कमा भएको बम बिस्फोटमा परेर कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी सहर गोबमा एक बसको नजिकै बम राखिएको थियो जहाँ यात्रुहरु बसमा चढिरहेका थिए । रेडक्रसका एक अधिकारीका अनुसार वरदात भन्ने ठाउँ...
नयाँ दिल्ली, ७ पुस– केही दिनयता नेपालमा मात्रै होइन, दक्षिण एसियामै चिसो बढ्दै गएको छ । भारतको राजधानी नयाँ दिल्लीमा त बाक्लो कुहिराका कारण सोमबार बिहान हवाइ उडान समेत प्रभावित भए । सोमबार बिहानैदेखिको कुहिरोका कारण करिब ३६ विमान र ५० वटा रेल स्थगित...
बेइजिङ, ७ पुस– चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच लामो फोनवार्ता भएको छ । उनीहरुबीच आइतबार अबेर फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यि र अमेरिकी विदेशमन्त्री जोन केरीबीच आइतबार राति अबेरतिर फोनवार्ता भएको हो । उनीहरुबीच सो वार्ताका क्रममा चीन...
एजेन्सी–भारत बिहारको जमुई जिलेबाट पुलिसले एक करोड ७७ लाख भन्दा बढी नगद रकम फेला पारेको छ । स्रोतका अनुसार युक्त रकम जमिनको तल गाडेर राखिएको अवस्थामा फेला परेको हो । केहि समय अघि एचडीएफसी बैँकको चार करोड रुपैयाँले भरिएको एक कन्टेनर गायव भएको थियो...
एजेन्सी– भारतको हैदरावाद विश्वविद्यालयका एक छात्रलाई त्यहाँको प्रहरीले दाह्री पालेको आरोपमा मुस्लिम भन्दैै कुटपिट गरेको छ । विश्वविद्यालयका अनुसन्धानदाता विद्युत सागर र दिवाकार उपाध्याय नामका विद्यार्थीलाई सादा पोसाकका प्रहरीले फोटो खिचिरहेको अवस्थामा संदिग्ध गतिविधि गरेको भन्दै कुटपिट गरेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर मुस्लिम...
एजेन्सी, ७ पुस– अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नी मिसेल ओबामाको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्रमा उनीहरुको प्रेमप्रसंग, रोमान्स, विवाह र राष्ट्रपति बन्दासम्मको यात्रालाई समेटिने बताइएको छ । होमग्राउन्ड प्रोडक्सन हाउस नामक निर्माण कम्पनीले बनाउन लागेको यस चलचित्रलाई ‘साउथ साइड...
गुवाहाटी, ६ पुस– दुर्गम उत्तरपूर्वी भारतीय राज्य मणिपुरमा आइतबार बिहान सबेरै भएको एक बम विस्फोटमा तीन व्यक्तिको मृत्यु भएको छ । मणिपुर नेपालीभाषीहरुको पनि बाक्लो बस्ती भएको राज्य हो । यस बम आक्रमणमा परी अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।...
अफगानिस्तान, ६ पुस– उत्तर अफगानिस्तानको जवजान प्रान्तमा शनिबार विद्रोहीको एक समूहले प्रहरी जाँच चौकीमा गरेको आक्रमणमा सात सुरक्षा अधिकारी र पाँच विद्रोहीको मृत्यु भएको छ । जवजान प्रान्तको प्रान्तीय राजधानी सिबिरघाानको दक्षिणपश्चिममा पर्ने कुस टिपा जिल्लामा रहेको अफगान स्थानीय प्रहरी (एएलपी) जाँचचौकीलाई लक्ष्यगरी अज्ञात...
एजेन्सी–अमेरिकी सेनाले न्यूयोर्कमा नियन्त्रणमा लिएर नङ्ग्याएपछि चर्चामा आएकी एक भारतीय कुटनीतिज्ञलाई जिम्मेवारीबाट हटाइएको छ । आफूमाथि भएको दुव्र्यवहारबारे सञ्चारमाध्यमा अनधिकृत बयान दिएको आरोपमा देवयानी खोब्रागडेलाई जिम्मेवारी मुक्त गरिएको हो । उनीमाथि गत डिसेम्बरमा अमेरिकी सेनाले जबर्जस्ती कपडा खोल्न लगाएर खानतलासी लिएको थियो । उनी...
एजेन्सी– अस्ट्रेलियाको उत्तरी नगर केन्समा आफ्ना सात सन्तानसहित आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमा परेकी छन् । उनले शुक्रबार राति ती घरैमा छुरी हानेर आफ्ना सन्तानको सामूहिक हत्या गरेकी थिइन् । मृतक ५ देखि १४ वर्षसम्मका चार बालिका र चार बालक छन् ।...
ऐजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार हङकङ र तथा मकाउलाई उनीहरू चीनको एउटा भूभाग भएको कुरा सम्झन आग्रह गरेका छन् । चीनका यी दुबै अर्धस्वायत्त क्षेत्रमा स्वतन्त्रताको माग गरी रहेका कार्यकर्ताहरूले हाल नेतृत्वको स्वतन्त्र निर्वाचनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा सीको यस्तो धारणा...
एजेन्सी–अस्ट्रेलियाको उत्तरी नगर केन्र्समा आफ्ना सात सन्तानका साथै आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमालाई फक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । हाल यस अपराधपछि शोकाकुल यस नगरमा सुरक्षा व्यवस्था सतर्क राखिएको छ । अधिकारीहरुले यी बालबालिकाको मृत्युका कारणबारे जानकारी दिएका छैनन् । मारिएकामा...