इन्डोनेसिया–एयरएसियाको हराइरहेको विमानका केही टुक्राहरु समुद्रमा देखिएको बताइएको छ । खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले समुद्रमा उक्त विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका हुन् । खोजीकार्य विशेष प्रविधि र अग्रसरताका साथ भइरहेको भन्दै सोमबार उक्त विमानकाजस्ता देखिने केही सेता...
इलाम १५ पुस– भारत स्वतन्त्र भएदेखि नै दार्जिलिङसहितको नेपाली मूलका भारतीय बसेको भूमिको स्वायत्तता माग गर्दै आएकाहरुलाई नरेन्द्र मोदी सरकारले पनि चित्त दुखाएको छ । चुनावताका ‘गोर्खालीको सपना मेरो पनि सपना’ भनेर भोट मागेका मोदीले सत्तामा पुगेपछि वाचा बिर्सेको गुनासो दार्जिलिङका नेपालीभाषीहरुले गरेका छन्...
एजेन्सी– पाकिस्तानको इस्लामावाद अदालतले मुम्बई हमलाका प्रमुख योजनाकार जकिर रहमान लख्वीलाई कैद मुक्त गर्न आदेश दिएको छ । आतंकवादविरोधी एक अदालतले गत डिसेम्बर १८ मा उनलाई जमानतमा रिहा गर्न आदेश दिए पनि संघीय सरकारले उक्त आदेश कार्यान्वयन गर्न अस्वीकार गरेको थियो । संघीय सरकारको...
बेइजिङ, १४ पुस– आइतबार बिहान हराएको एयर एसियाको विमानको खोजीका लागि चीनले सहयोग गर्ने भएको चिनियाँ विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसअघि नै चीनले इन्डोनेसियालाई विमान खोजी कार्यको सहयोगको लागि विमान र पानी जाहाज पठाउने इच्छा व्यक्त गरिसकेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता...
अफगानिस्तान, १४ पुस–अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेको तालिवानले गएको १३ वर्षमा नेटो सैनिकले अफगानिस्तानमा हार व्यहोरेको टिप्पणी गरेका छन् । तालिवान समूहका तर्फबाट सोमबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, १३ वर्षमा तालिवानले नेटो सैनिकलाई हराएको छ । सो विज्ञप्तिमा अफगानिस्तानमा नेटो सैनिकले नै क्रुरता मच्चाएको...
जकार्ता, १४ पुस–हराइरहेको एयर एसियाको विमानमा यात्रागर्ने टिकट लिइसकेको एक इन्डोनेसियाली परिवारका १० जना सदस्य भाग्यबस बाँचेको रहस्य खुलेको छ । उनीहरुले सोही हराइरहेको विमानमा यात्रागर्नेगरी आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६ वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् । तर सो विमानले भने उनीहरुलाई छोडेर...
एजेन्सी– आइतवार विहान देखि सम्पर्क बीहिन भएको एयर एसियाको एयर बस क्युजेड ८५०१ लाई खोज्न इन्डोनेशिया र सिंगापुरका फौजी विमानलाई खटाइएको छ । खटाइएका फौजी विमानहरुले इन्डोनेशियाको जावा सागरमा विमानलाई खोजी गरि रहेका छन् । इन्डोनेशियाको सुराबाया शहरबाट सिंगापुरका लागि उडेको विमान स्थानिय समय...
एजेन्सी–पाकिस्तान सेनाका अनुसार ओरकजई र खैबर कबायली इलाकाका बीचको सीमामा गरिएको कारवाहिमा चरमपन्थीको एक समूह मारिएको छ । सेनाले दावि गरेको छ कि यस हमलामा १६ चरमपन्थी मारिएका छन् भने २० जना घाइते भएका छन् । तर पनि हमलाबारे अझै सम्म कुनै पुष्टि भएको...
काठमाण्डु– भारतमा एक प्रहरी अधिकृत पोशाकमै डान्सबारमा युवतीसँग नाचेको विषय बाहिर आएपछि हंगामा मच्चिएको छ । गुजरात राज्यका सब इन्स्पेक्टर डिसी सोनाल्की डान्सबारमा युवतीसँग नाचेका हुन् । उनी डान्सबारमा युवतीसँग नाचेको भिडियो भारतभर भाइरल बनेको छ । सामाजिक सञ्जालहरुमा लाखौंले उक्त भिडियो अपलोड गरेका...
काठमाण्डु, ११ पुस– पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा आक्रमण गरी ५० बढी स्कुले विद्यार्थीको हत्या गर्ने तालिवानी लडाकु कमाण्डर मारिएका छन् । पाकिस्तानी जातीय इलाका खैबरमा भएको कारबाहीमा सद्दाम नामका ती कमाण्डर मारिएको सेनाले जनाएको छ । पाकिस्तानी सैनिक अधिकारीहरुको हवाला दिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले...
अमेरिका, ११ पुस– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा कार्यरत नेटो सैनिकले अफगानिस्तानमा शान्तिका लागि निकै ठूलो योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘आफ्नो ज्युज्यानको समेत प्रवाह नगरी नेटो सैनिकले अफगानिस्तानमा पु्र्याएको योगदान सराहनीय छ ।’ ओबामा क्रिश्मसको छुट्टी मनाउन हवाई पुगेका...
मलेसिया, ११ पुस–मलेसियामा यस दशककै ठूलो बाढीका कारण कम्तीमा पनि एक लाख व्यक्ति विस्थापित भएका छन् । त्यस बाढीमा परी अरु कम्तीमा पाँचजना मारिएका छन् । सरकारी उद्धार प्रयास निकै कमजोर भएको भन्दै त्यहाँका प्रधानमन्त्रीको व्यापक विरोध भएको छ । यस दशककै सबैभन्दा शक्तिशाली...