५४ सैनिकले पाए मृत्युदण्डको सजाय

काठमाण्डु टुडे २०७१ पुष ३ गते ५:३४ मा प्रकाशित

एजेन्सी–नाइजेरियाको एक शैन्य अदालतले ५४  सैकिलाई मृत्युदण्डको सजाए सुनाएको छ । अदालतले उनीहरुमाथि चरमपन्थी संगठन बोको हरामसंग नलडेको आरोप लगाएको छ ।

nigeria-islam-atrocities-war-rights
शैन्य अदालतले उनीहरुमाथि लडाइको मैदान छाडेर भागेको आरोपमा सो सजाए दिएको हो ।
यहि वर्ष बोको हरामले नाइजेरियाका तिन सहरमा कब्जा गरेको थियो । सैनिकलाई आरोप छ कि बोको हरामसंग शहर फिर्ता लिन भएको युद्घमा भाग लिनका लागि उनीहरु आनाकानी गरिरहेका थिए ।
सैनिक सुत्रका अनुसार बोको हराम नाइजेरियाका सैनिकको तुलनामा धेरै बलियो थियो त्यसैले उनीहरुले यसो गरेको हुनसक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us