चिनियाँ प्रधानमन्त्री काजकिस्तानमा

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ११:१६ मा प्रकाशित

काजकिस्तान, २८ मंसिर– चिनियाँ प्रधानमन्त्री लि केकिआंग आइतबार काजकिस्तानको औपचारिक भ्रमणमा निस्केका छन् ।

li keqiang

उनी साङ्घाइ सहयोग सगठनको प्रधानमन्त्रीस्तरको बैठकमा भाग लिनको लागि काजकिस्तानको आस्ताना सहरमा पुगेको समाचारहरुमा जनाएको छ ।
सो भ्रमणको क्रममा लिले काजकिस्तानस्थित आफ्ना समकक्षी करिम मसिमोभसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

त्यसैगरी यस अवधिमा उहाँले चिनियाँ–काजकिस्तान बैठकमा पनि भाग लिनु हुने जानकारी दिइएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us