एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डु टुडे २०८२ असार १५ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, १५ असार– प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित भएसँगै एक साताको लागि स्थगित भएको हो ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us