
एजेन्सी – एक लागुऔषध दुव्र्यसनी छोराले आमालाई बलात्कार गरेका छन् । गत शुक्रबार भारतको मुंबई नालासोपरा क्षेत्रमा विधवा आमामाथि घिनलाग्दो कार्य गरेका हुन् ।
२१ वर्षीय छोराले आमालाई सधैं विभिन्न बहानामा प्रताडित बनाउँदै आएका थिए । भाडाको घरमा बस्दै आएका उनीहरुको सधैं झगडा पर्ने गरेको छिमेकीले बताएका छन् ।
आमालाई बलात्कार प्रयास गरेपछि कराउन खोज्दा चुप्पी प्रहार गरेर गत आइतबारदेखि घर छोडेर भागेका थिए ।
छिमेकीको उजुरीको आधारमा प्रहरीले छोरालाई जवर्जस्ती करणी र अप्राकृतिक यौनसम्पर्कको आरोपमा पक्राउ गरेको छ