अमेरिकी चिकित्सकमा इबोला

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते २:०२ मा प्रकाशित

एजेन्सी– अफ्रीकी मुलुक गिनी भ्रमणबाट फर्किएका एक अमेरिकी चिकित्सकमा ईबोला भाईसको संक्रमण देखिएको छ ।
चिकित्सक क्रिग स्पेन्सरलाई ईबोलाको संक्रम पुष्टि भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छन् ।
इबोलाकै कारण अफ्रिकी देशहरुमा हालसम्म ४ हजर ८ सय मानिसको ज्यान गइसकेको छ । मृत्यु हुनेमा अधिकांश लिबिया, गिनी र सियरालियोनका रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us