बाख्रीले कुकुर जन्माएपछि

काठमाण्डु टुडे २०७१ असोज २७ गते ६:४६ मा प्रकाशित

काठमाण्डु – भारतको एक गाउँमा बाख्रीले कुकुर जन्माएको छ । कुकुरको जस्तो स्वरुप देखिने सो पाठोको ८ खुट्टा र ३ कान रहेको छ ।

Goatबाख्रापालक किसान शान्ताराम मोरेको गोठमा जन्मिएको पाठोलाई स्थानीयले आश्चर्यजनक मानेका छन् ।

बाख्रीको पाठो जन्माएको केहि घण्टामा नै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us