एजेन्सी, २० कातिक- अमेरिकाले युक्रेनी अधिकारीलाई निजी भेटघाट तथा बैठकहरूमा रुससँग वार्ताका लागि खुला रहेको संकेत दिन प्रोत्साहित गरिरहेको चर्चित पत्रिका वाशिंगटन पोस्टले लेखेको छ। पत्रिकाले मस्कोले युद्ध चर्काउने तयारी गरिरहेको सन्दर्भमा वार्तालाई महत्व दिन विदेश मन्त्रालयले बताएको उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूको वार्ताको...
एजेन्सी ,२० कातिक -मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्। मृत्यु हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरू रहेका...
एजेन्सी -कातिक २०- श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई अष्ट्रेलियाको सिड्नीमा पक्राउ ग।ेको बीबीसीले जनाएको छ । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । दानुष्का लाई सिड्नीको एक होटलमा २९...
एजेन्सी– रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जानकारी दिएको छ । क्याफेमा आगन्तुकले आगजनी गरेको...
एजेन्सी– कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ । यस्तै दुर्घट्नामा परि अन्य छ जना घाइते भएका छन्। बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले बताएको छ । महिला मजदुर काम सकेर...
एजेन्सी– श्रीलंकामा कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौं मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा उनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियनले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रालयमा पुगेको थियो ।...
एजेन्सी– फिलिपिन्समा पाएङ नामक एकशक्तिशाली आँधीका कारण मृत्यु १ सय ५० जनाको मूत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका । त्यसैगरी १ सय २०...
एजेन्सी– दक्षिण कोरियामा बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित पुष्टि भएका छन । यससँगै त्याहाँ कुल कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन । दक्षिण कोरिया दैनिक सङ्क्रमितको...
एजेन्सी–अफगानिस्तानको काबुल स्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । विस्फोट...
एजेन्सी, १४ कातिक- फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका आउदा ९८ जानाको मृत्यु भयको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६३ जना बेपत्ता भएका छन् भने ६९ जना घाइते भएका छन्। आँधीका कारण राजधानी मेट्रो मनिलासहित३१,९४२ गाउँका १८ लाख...
एजेन्सी– भारत गुजरातको मोरबीस्थित माछु नदीमा रहेको झोलुंगे पुल भत्किँदा कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिसहरु पुलमा बसेर सेल्फी खिचिरहेका बेल अकस्मात पुल भत्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पुलको क्षमता १ सय जनामात्र रहे पनि दुर्घटनाको...
एजेन्सी ,१३ कातिक- सोमालियामा शनिबार राति कार बम विष्फोट भयको छ। सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति भयको कार बम विष्फोटमा परी १०० जानाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन।...