श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ

काठमाण्डु टुडे २०७९ कार्तिक २० गते १०:४७ मा प्रकाशित

एजेन्सी -कातिक २०- श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनलाई अष्ट्रेलियाको सिड्नीमा पक्राउ ग।ेको बीबीसीले जनाएको छ । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । दानुष्का लाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुमा उलेख छ।

तीन हप्ता अगाडि घाइते भएका दानुष्का साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us