एजेन्सी– इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जानकारी दिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरणहरु सार्वजनिक हुन बाँकी रहेको छ । ...
एजन्सी–अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका छन । उनले रुसी हमलाको पनि निन्दा गरेका छन । पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा...
एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जी२० शिखर सम्मेलनमा विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य हुने बताएका छन । उनले छिट्टै टुङ्गिने महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह गरेका छन । रुसी नेता भ्लादिमिर पुटिनले जी२० मा भाग लिएका छैनन् । आफ्नो स्थानमा...
एजेन्सी,२९ कातिक- अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार भयको छ। युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको...
एजेन्सी–दक्षिण कोरियामा बिहिबार मध्यरातसम्म ५४ हजार ५ सय १९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित पुष्टि भएका छन । यससँगै त्याहाँ कुल कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख ९१ हजार पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन । त्याहाँ कोरोना सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा थप...
एजेन्सी– अमेरिकाले युक्रेनलाई हतियार र उपकरण सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेली रहेको छ,...
एजेन्सी– रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क सिएनएन ले बताएको छ । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रुस पछि हटेको...
एजेन्सी, २४ कातिक -रूसी आक्रमणबाट क्षतिग्रहसत भयको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ। गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा होस्टोमलमा आक्रमण गर्दा कल साइ एन९२२५ रहेको एन्टोनोभ जहाजमा क्षति पुगेको थियो। जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम...
एजेन्सी– उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले बताएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ । उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात् जापानको सागरमा स्थानीय...
एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न निर्देशन दिएका छन् । सी...
एजेन्सी–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक याूलीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको बताएका छन । उनले पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले । बायाँ खुट्टामा केही छर्राहरू थिए जुन...
एजेन्सी ,२१ कातिक- तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसारदारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेर दुर्घटना भयको...