अन्तर्राष्ट्रिय

बालिका बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

२०७९ मंसिर १३ गते १५:३५

एजेन्सी– भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ । १४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडाका पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको उक्त...

चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, प्रदर्शनकारीद्धारा राष्ट्रपति सि जिनपिङको राजिनामा माग

२०७९ मंसिर १२ गते १४:०९

एजेन्सी– चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शनमा सहभागी केही प्रदर्शनकारी हरु पक्राउ परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले बताएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा...

चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ मंसिर १२ गते ११:४०

एजेन्सी–चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित थपिएका छन । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो ।...

चीनमा कोरोना संक्रमितको संख्यामा वृद्धि

२०७९ मंसिर ११ गते १३:३४

एजेन्सी ,११ मंसिर- चीनमा कोरोना संक्रमितको संख्या बढेको छ। चीनको स्वास्थ्य आयोगले लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ । राजधानी बेइजिङ...

इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३१० पुग्यो

२०७९ मंसिर १० गते ११:५७

एजेन्सी– यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पमा परि ३१० जनाको मूत्यु भएको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता भएको जानकारी...

टर्कीमा भूकम्पको धक्का

२०७९ मंसिर ७ गते १०:२७

एनेन्सी, ७ मंसिर- टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा भूकम्पको धक्का महसुस गरिएको हो। सञ्चारमाध्यममा आएका समाचार अनुसार भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६।० मापन गरिएको...

भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस पेश गर्नुनपर्ने

२०७९ मंसिर २ गते १७:२९

एजेन्सी–भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट ९पीसीसी० पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यस्तो बताएको हो । साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्यानमा राख्दै,...

एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन

२०७९ मंसिर २ गते १६:४५

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन । उनले हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका बताएकाच छन । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र...

पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना , २० जनाको मृत्यु

२०७९ मंसिर २ गते १४:१६

एजेन्सी–पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा हीजो बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा परि १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । बाढीको समयमा...

उत्तरी गाजा भएको भीषण आगलागीमा २१ प्यालेस्टाइनीको मृत्यु

२०७९ मंसिर २ गते १४:०७

 एजेन्सी– उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएको छ । प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र...

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्यो

२०७९ मंसिर १ गते १२:३७

एजेन्सी– भारतीय कांग्रेसका नेता  अचेल ‘भारत जोडो यात्रा’ अभियानमा रहेका छन् । यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल...

म माथि फेरि ज्यान मार्ने आक्रमण हुनसक्छ: इमरान खान

२०७९ मंसिर १ गते १२:०८

एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि फेरि ज्यान मार्ने आक्रमण हुनसक्ने बताए । हालै एक अन्तर्वार्ताका क्रममा खानले पुन एकपटक आफूमाथि आक्रमण हुनसक्ने खतरा रहेको बताएका छन। केही दिनअघि पाकिस्तानको बजीरावादमा इमरान खानको पार्टी पीटीआईको कार्यक्रममा एक व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए। उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us