एजेन्सी– दक्षिण कोरियाको राजधानी सउलमा गएराति भएको भागदौडमा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् । हालुविन इभ मनाउन भेला भएका युवायुवतीको भीडमा अकस्मात मच्चिएको भागदौडमा उक्त संख्यामा मानिसहरुको ज्यान गएको...
एजेन्सी– संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) की सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीमाथि एक व्यक्तिले सान फ्रान्सिस्कोस्थित निवासमै गएर आक्रमण गरेका हुन् । ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरुषले पेलोसीमाथि शुक्रबार बिहान...
एजेन्सी ७ कातिक कोरियन एयरलाइन्सको जहाज फिलिपिन्सको विमानस्थलमा अवतरणको क्रममा आइतबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको छ। समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा धावन मार्ग छोडेको हो। जहाजमा...
एजेन्सी– सी जिनफिङ पुनः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव निर्वाचित भएका छन् । सीपीसीको २०औं महाधिवेशनले शनिबार तेश्रो कार्यकालका लागि सीलाई महासचिवमा चयन गरेको हो । महाधिवेशनले सीको नेतृत्वमा सीपीसीको २ सय ५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कमिटी...
एजेन्सी– सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा भएको जातीय द्धन्द्धमा कम्तीमा १ सय ५० जनाको मृत्यु भएको छ । गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसका कारणले त्याँह एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । हिंसा नियन्त्रण गर्न रातभर...
एजेन्सी– पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता...
एजेन्सी–भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले जनाएको छ ।...
एजेन्सी– रूसले नियन्त्रणमा लिएका युक्रेनका चार भूभागहरुमा सैनिक शासन सुरु गरेको छ । युक्रेनका लुहान्स्क, डोनेट्स्क, जापोरिजझिया र खेरसन क्षेत्रमा रुसले सैनिक शासन सुरु गरेको घोषणा गरेको हो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क,...
एजेन्सी– भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन भने थारुले १ हजार ४८८ मत पाएका थिए ।...
एजेन्सी– भारतको उत्तराखण्डको केदारनाथ नजिकै मंगलबार हेलिकप्टर दुर्घटना हुदाँ पाइलटसहित हेलिकप्टरमा सवार ७ जनाको मूत्यु भएको छ । उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिएका छन । यसबाहेक...
काठमाण्डु, ३१ असोज– भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्षमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे...
एजोेन्सी– टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी ४० जनाको मूत्यु भएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आइतबार बिहानसम्ममा कम्तीमा पनि मूत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । टर्कीका आन्तरिक मामिला मन्त्री...