एजेन्सी– इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको जहाजमा बम रहेको सूचना पाएपछि पाइलटले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान्स्थलमा अवतरण गर्न खोज्दा भारतले अनुमति दिएन । इरानी कम्पनीको डब्लू ५८१ नम्बरको महान एयरको जहाजले भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमै पाइलटले जहाजमा बम रहेको सूचना...
एजेन्सी– १६ असोज– इन्डोनेसियामा फुटबल खेल हेर्ने आएका दर्शकहरुका बीचमा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । समाचार संस्था एएफपीले जनाएअनुसार इन्डोनेसियाली खेलका क्रममा भएको हिंसामा उक्त संख्यामा मानिस मारिएका हुन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार फुटबल खेल चलिरहेका...
एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज छिमेकी युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन्। शुक्रबार दिउँसो एउटा समारोह आयोजना गरेर पुटिनले युक्रेनका डोनेत्सक, लुहान्स्क, खेर्सोन, जापोरिज्जिया क्षेत्र रूसमा गाभिएको घोषणा गर्न लागेको द गार्डियनले जानाएको छ । त्यसपछि पुटिनले सम्बोधन गर्ने कार्यक्रम रहेको...
एजेन्सी– अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको छ । भने केही घाइते भएका छन् । । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको थियो । प्रहरीको अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो ।...
एजेन्सी– उत्तरी मेक्सिकोमा बन्दुकधारीको एक समूहको आक्रमणमा ५ प्रहरी र एक सर्वसाधारणको ज्यान गएको छ । जाकाटेकास राज्यस्थित क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा प्रशिक्षण जारी रहेका बेला बन्दुकधारीले अन्दाधुन्द गोली हानेका थिए । बन्दुधकारीको आक्रमणलगत्तै घटनास्थल पुगेका थप दुई कानून प्रवर्तन अधिकारीलाई पनि...
एजेन्सी– बुर्किना फासोमा हालै भएको जिहादीको हमलामा करिब ११ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । लेफ्टिनेन्ट कर्नल पाउल–हेनरी सान्डाओगो दामिबाले जनवरीमा कुमार्फत बुर्किना फासोका राष्ट्रपतिलाई अपदस्थ गरेपछि उनले हिंसा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । पछिल्ला समयमा अलकायद र...
एजेन्सी– आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ । सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । २० वर्षीय...
एजेन्सी– साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो । तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन् । सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराज ले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री...
एजेन्सी– सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा राखेकी हुन् ।...
एजेन्सी– हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । यद्यपि, सरकारी सञ्चार माध्यमहरुले उक्त झडपमा ४१ जनाको...
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको...
एजेन्सी–कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको...