एजुकेसन सेन्टरमा भएको विस्फोटमा ,१९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १४ गते १३:३७ मा प्रकाशित

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको छ ।

भने केही घाइते भएका छन् । । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको थियो । प्रहरीको अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । यस इलाकामा बस्ने धेरै मानिसहरु हजारा समुदायका थिय ।

हजारा समुदायलाई निशाना बनाएर अफगानिस्तानमा पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us