एजेन्सी- उत्तरी केन्यामा गाइवस्तु तस्करले राखेको एम्बुसमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार तुर्काना काउन्टीमा भएको उक्त हिंसामा मारिएकामध्ये आठ अधिकारी, दुई नागरिक र एक स्थानीय प्रमुख रहेका छन् । राष्ट्रिय प्रहरी सेवाका सदस्यहरूले यसअघि गाउँमा छापा मारेर गाईवस्तु चोरेका...
एजेन्सी- फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ । टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा (१४९ माइल प्रतिघण्टा)...
एजेन्सी- युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छिन् । दोस्रो विश्वयुद्धको समयमा महिला इस्पात कामदारहरूको योगदानलाई पहिचान सात वर्षको राष्ट्रिय अभियान सुरु गरेको शेफिल्ड विश्वविद्यालयबाट जारी विज्ञप्तिमा...
एजेन्सी- इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने धुनमा छ । ...
एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि ३...
एजेन्सी- स्विट्जरल्याण्डले म्याद मोडर्नाको कोभिड १९ को ३ लाख डोज खोप नष्ट गरेको छ । यसै साता म्याद सकिएपछि ती खोप नस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नष्ट गरिएको खुराकको कुल लागत लगभग २८५ मिलियन डलर बराबर छ । १० दशमलब ३ मिलियन...
एजेन्सी- उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो...
एजेन्सी- एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका...
एजेन्सी- उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’,...
एजेन्सी– हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको...
एजेन्सी- इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो ।...
एजेन्सी-चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने...