सरकार गठनको फोहोरी खेलमा एमाले लाग्दैन: केपी ओली

२०७९ पुष ५ गते १४:४२

काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् । आज काठमाण्डुको कमलादीमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बेल्दे उनले यस्तो बताएका हुन । ओलीले अहिले सरकार गठनका लागि फोहोरी र...

देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

२०७९ पुष ५ गते १४:३३

काठमाण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेसको संसदीय दलको नेतामा संस्थापन पक्षबाट उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका भएका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका...

वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर अघि बढ्नुपर्छ: शर्मा

२०७९ पुष ५ गते १४:२३

काठमाण्डु,५ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर अघि बढ्नुपर्ने बताएका छन । उनले चुनावमा जाँदा गठबन्धन बनाएर मत मागेकाले सरकार बनाउने बेलामा अन्य विकल्पबारे सोच्न नहुने बताएका छन । आज (मंगलबार) कांग्रेस संस्थापन इतरको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने...

‘सभापति देउवाले पनि वैकल्पिक नाम दिनुहुन्छ भन्ने आशा छ’: शर्मा

२०७९ पुष ५ गते १४:१४

काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेसको संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापालाई पार्टीको संसदीय दलको नेताको रूपमा प्रस्ताव गरेकोमा महामन्त्री विश्वप्रकाश शर्माले डा. शेखर कोइरालालाई धन्यवाद दिएका छन । इतर पक्षको होटल बसेरामा जारी बैठकमा पुगेर शर्माले...

गगन थापाको प्रस्तावकमा कोइराला, समर्थकमा गुरुङ

२०७९ पुष ५ गते १३:५१

काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । संस्थापन इतर पक्षले पार्टी संसदीय दलको नेतामा सिफारिस गरेको गगन थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् । मंगलबार सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर...

प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न विश्वप्रकाशको आग्रह

२०७९ पुष ५ गते १३:३७

काठमााण्डु,५ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता गठबन्धनको विकल्प नखोज्न आग्रह गरेका छन् । सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्न नमिल्ने भन्दै उनले जनताको मर्मविरुद्ध जान नहुने बताएका छन । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर...

अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शन

२०७९ पुष ५ गते १३:०५

काठमााण्डु,५ पुस– विप्लव नेतृत्वको नेकपाको मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पेस गरेको अध्यादेश जारी गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका छन । मुलुकी फैजदारी संहित–२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस...

शेखर र गगनबिच जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने तयारी

२०७९ पुष ५ गते १२:२६

काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षबाट पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग दुई दिन भएको छलफलमा गगनले...

गगन र शेखरबीचको छलफल सकियो

२०७९ पुष ५ गते १२:१०

काठमााण्डु,५ पुस– कांग्रेसको संस्थापन इतर पक्षबाट संसदीय दलको नेतामा एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल सकिएको छ । लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको...

पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

२०७९ पुष ५ गते ११:५९

 काठमााण्डु,५ पुस– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवंम् पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाण्डुको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जानकारी दिएका छन । उच्च रक्तचापका कारण गएको ११ मंसिरमा उनलाई...

वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड मेसीलाई

२०७९ पुष ५ गते १०:५५

काठमााण्डु,५ पुस– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड पाएका छन । बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि...

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज मुसलमानले दिए राजीनामा

२०७९ पुष ५ गते १०:४०

काठमााण्डु,५ पुस– नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् । मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत एवंम् माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र ४ मंसिरमा भएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us