काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् भने प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन भएका छन । यस्तै संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन । सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता...
काठमाण्डु,४ पुस– एमाले महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् । सोमवार काठमाण्डुमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको...
काठमाण्डु,४ पुस– कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको छ । हिजो (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज...
काठमाण्डु,४ पुस– प्रहरीले मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई रहेका छन । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका...
काठमाण्डु,४ पुस– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरुलाई मौलिकता जोगाउँदै व्यवस्थित शहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् । आज (सोमबार) नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै...
काठमाण्डु,४ पुस– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । लामो समय देखी जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि १६ मंसिरमा उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् । पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स...
काठमाण्डु,४ पुस– प्रहरीले लागुऔषध मुद्दाका फरार एकजना प्रतिवादीलाई रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल रहेका छन । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।...
काठमाण्डु,४ पुस– कैलालीको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँद रहेका छन । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको...
काठमाण्डु,४ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन । आज (सोमबार) चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट...
काठमाण्डु,४ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन । आज (सोमबार) चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट...
काठमाण्डु,४ पुस– अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । उनले आफूले अझै खेल्ने पनि बताए । मेसीले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो ।...
काठमाण्डु,४ पुस– जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । हिजो आइतबार काठमाण्डु बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको छ । जनमतका नेता बीपी साहले दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज...