वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड मेसीलाई

२०७९ पुष ५ गते १०:५५

काठमााण्डु,५ पुस– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड पाएका छन । बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि...

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज मुसलमानले दिए राजीनामा

२०७९ पुष ५ गते १०:४०

काठमााण्डु,५ पुस– नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् । मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत एवंम् माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र ४ मंसिरमा भएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै...

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता

२०७९ पुष ५ गते १०:२८

काठमााण्डु,५ पुस– कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुने भएको छ । मतदान भने भोली बुधबार बिहान हुनेछ । कांग्रेस संसदीय दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको...

काँग्रेस दल नेता चुनावः शेखर र गगनको हानथापले देउवालाई सहज

२०७९ पुष ५ गते ९:१०

काठमाण्डु, ५ पुस– कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हँदैछ । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको उम्मेदवार पक्का भए पनि इतर समूहबाट को उम्मेदवार बन्ने भन्ने टुंगो छैन । काँग्रेसका ८९ सांसदले दल नेताका लागि बुधबार मतदान गर्दैछन् । बुधबार...

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

२०७९ पुष ५ गते ८:२८

सर्लाही, ५ पुस– सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका दुई जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ...

नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ४ देखि ५ घण्टा बन्द

२०७९ पुष ५ गते ८:२४

काठमाण्डु, ५ पुस– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारदेखि पाँच घण्टा बन्द हुने भएको छ । सडकखण्डअन्तर्गत विभिन्न ६ स्थानमा पुल निर्माणको काम हुन लागेकाले सडक बन्द गर्न लागिएको आयोजना निर्माण पक्षले जनाएको छ । उक्त खण्डमा १५ पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ९...

राष्ट्रिय स्वतन्त्र पार्टी परिस्थिति हेरेर सरकारमा  जाने

२०७९ पुष ४ गते १८:२३

काठमाण्डु ,४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा रिजिट भएर बस्न मिल्ने बताएका छन । संसदीय दलको नेता चयन गर्ने बैठकमा बुढानिलकण्ठमा बोल्दै उनले यस्तो बताएका हुन । लामिछानेले परिस्थिति हेरेर सरकारमा जाने विषयमा निर्णय गरिने बताएका छन । उनले...

उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७९ पुष ४ गते १७:४५

उदयपुर,४ पुस– उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । मूत्यु हुनेमा ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्की रहेका छन । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना गम्भीर घाइते भएका सार्कीको उपचारका...

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ: खनाल

२०७९ पुष ४ गते १७:२३

काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपतिमा आफ्नो सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका छन । राष्ट्रपति राष्ट्रको अभिभावक भएको बताउँदै उनले राष्ट्रपति राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई...

भेलु बाजे र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न माग गर्दै प्यूठान प्रमुख जिल्ला अधिकारी नेपाललाई ज्ञापन पत्र

२०७९ पुष ४ गते १६:४०

काठमाण्डु,४ पुस– सामाजिक सञ्जालमा भेलु बाजे नामले चिनिएका प्यूठानमा मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास...

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७९ पुष ४ गते १६:२६

 काठमाण्डु,४ पुस– बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राई रहेका छन । दुर्घटनामा...

राप्रपालाई सरकारमा जान हतारो छैन: राजेन्द्र लिङदेन

२०७९ पुष ४ गते १५:५६

काठमाण्डु,४ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us