काठमाण्डु,५ पुस– काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताए । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले यस्तो बताएका हुन । उनले कांग्रेस, माओवादी, समाजवादी, नेकपा...
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । आज (मंगलबार) बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले बताए ।...
काठमाण्डु,५ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । आज (मंगलबार)बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।...
काठमाण्डु,५ पुस– प्रहरीले बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेख रहेका छन् । उनले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने शेखले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आरोपीलाई...
सप्तरी,५ पुस– सप्तरी रूपनी गाउँपालिमा विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको...
काठमाण्डु,५ पुस– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । नेपालको उपचारमा त्रि. वि. शिक्षण अस्पतालका छाती...
काठमाण्डु,५ पुस– कांग्रेसका युवा नेता प्रदीप पौडेल गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाण्डु–५ बाट चुनाव...
काठमाण्डु,५ पुस– कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट उम्मेदवार दर्ता गराएका कांग्रेस महामन्त्री गगन थापाले उम्मदेवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आज सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन्...
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् । आज पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने...
काठमाण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा...
काठमाण्डु,५ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव नहारेको बताएका छन् । मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन काठमाण्डुको कमलादीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताएका छन । ओलीले भने ,‘हामी हारेका छैनौं,...
धनगढी ५ पुस मंगलबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित जुगेडामा गोली चलेको छ । मंगलबार बिहान करीब २ बजेर ४५ मिनेट तिर स्थानीय प्रजापति विष्टको घरमा भारतबाट आएको समूहले गोली चलाएको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले बतायका छन। उक्त समुहले गाडीको ब्याट्री चोर्न खोजे...