राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन चयन

काठमाण्डु टुडे २०७९ पुष ५ गते १६:४२ मा प्रकाशित

काठमाण्डु,५ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

आज (मंगलबार)बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us