लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन

२०७९ पुष ६ गते १५:१४

काठमाण्डु,६ पुस– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए । संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने...

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले लिए शपथ

२०७९ पुष ६ गते १४:३३

काठमाण्डु,६ पुस– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । ४ मंसिरको चुनावबाट निर्वाचित समपुर्ण प्रतिनिधिसभाका सदस्यले...

अर्जेन्टिनामा उत्सव मनाउन ४० लाख मानिस सडकमा

२०७९ पुष ६ गते १४:२०

काठमाण्डु,६ पुस– अर्जेन्टिनाले कतारमा भएको विश्वकप फुटबल २०२२ को आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ । जनताको उत्साह यति थियो कि जनसागरका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र उनीहरुलाई हेलिकप्टरबाट लैजानु परेको थियो...

पर्सामा विवाहमा झगडा हुँदा एक युवकको मृत्यु

२०७९ पुष ६ गते १४:०९

काठमाण्डु ,६ पुस -पर्सामा विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका ३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका छन ।सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट...

रामचन्द्र पौडेलले बालुवाटार पुगेर दिए देउवालाई बधाई

२०७९ पुष ६ गते १४:०७

काठमाण्डु,६ पुस– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा विजयी भएका सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् । संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका...

शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउनु: एमाले

२०७९ पुष ६ गते १३:३५

काठमाण्डु,६ पुस– एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन आग्रह गरेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले बताएका छन । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन...

माओवादी केन्द्रले भोलि संसदीय दलको नेता चयन गर्ने

२०७९ पुष ६ गते १३:२७

काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रले भोली बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताएकी छन । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन...

मन्त्री बन्ने लाइनमा छैन: विश्व प्रकाश शर्मा

२०७९ पुष ६ गते १३:१५

काठमाण्डु,६ पुस– काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नभएको बताएका छन । आज बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी...

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

२०७९ पुष ६ गते १३:१०

काठमाण्डु ६ पुस सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सल्यान दमाचौर बाटदाङतर्फ जाँदै गरेको शारदा यातायात प्रालिको ना.८ ख.२५३ नम्बरको बस सल्यान सिद्धकुमाख गाउँपालिका– १ पटारे स्थित राप्ती राजमार्गमा गएराती ११ बजेतिर दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकदेखि...

बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु

२०७९ पुष ६ गते १२:२९

काठमाण्डु,६ पुस– मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेकी छन । मनहरी गाउँपालिका–९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला...

आगामी दिनमा लगातार मन जित्ने प्रयास गर्छु:गगन थापा

२०७९ पुष ६ गते १२:२०

काठमाण्डु,६ पुस– आज (बुधबार) भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले निर्वाचन परिणामलाई अनपेक्षित भएको बताएका छन । उनले आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि...

माधव नेपालको स्वास्थ्यमा सुधार

२०७९ पुष ६ गते १२:११

काठमाण्डु,६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार भएको छ । उनको ज्वरो सामान्य अवस्थामा आएको छ । नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us