माओवादी केन्द्रले भोलि संसदीय दलको नेता चयन गर्ने

२०७९ पुष ६ गते १३:२७

काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रले भोली बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताएकी छन । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन...

मन्त्री बन्ने लाइनमा छैन: विश्व प्रकाश शर्मा

२०७९ पुष ६ गते १३:१५

काठमाण्डु,६ पुस– काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नभएको बताएका छन । आज बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी...

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

२०७९ पुष ६ गते १३:१०

काठमाण्डु ६ पुस सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सल्यान दमाचौर बाटदाङतर्फ जाँदै गरेको शारदा यातायात प्रालिको ना.८ ख.२५३ नम्बरको बस सल्यान सिद्धकुमाख गाउँपालिका– १ पटारे स्थित राप्ती राजमार्गमा गएराती ११ बजेतिर दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकदेखि...

बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु

२०७९ पुष ६ गते १२:२९

काठमाण्डु,६ पुस– मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेकी छन । मनहरी गाउँपालिका–९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला...

आगामी दिनमा लगातार मन जित्ने प्रयास गर्छु:गगन थापा

२०७९ पुष ६ गते १२:२०

काठमाण्डु,६ पुस– आज (बुधबार) भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले निर्वाचन परिणामलाई अनपेक्षित भएको बताएका छन । उनले आफू निरन्तर कांग्रेस र नेतृत्व रुपान्तरणको पक्षमा रहने बताएका छन् । उनले धेरै सांसद साथीहरूले साथ दिने अपेक्षा गरेपनि...

माधव नेपालको स्वास्थ्यमा सुधार

२०७९ पुष ६ गते १२:११

काठमाण्डु,६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार भएको छ । उनको ज्वरो सामान्य अवस्थामा आएको छ । नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास...

गगन थापाले आफ्नै समूहका सांसदहरूको मत पाएनन् !

२०७९ पुष ६ गते ११:१९

काठमाण्डु,६ पुस– कांग्रेसको आज भएको संसदीय दलको निर्वाचनमा देउवा सँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।...

कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

२०७९ पुष ६ गते ११:०९

काठमाण्डु,६ पुस– कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन । आज (बुधबार) बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा माहामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका छन । मतदानमा सबै ८९ सांसद सहभागी रहेका थिए...

हेर्दाहेर्दै मतपत्रको फोटो खिचियो: थापा

२०७९ पुष ६ गते १०:५८

काठमाण्डु,६ पुस– आज बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् । उनी हरुले सिनियर नेताकै निर्देशनमा आफूले हालेको मतको तस्विर खिचेका हुन् । संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि...

काँग्रेस दल कार्यालयमा मन्त्री रेग्मीलाई प्रवेश दिइएन

२०७९ पुष ६ गते ९:१७

काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको स्थानमा गएकी एक मन्त्रीलाई सुरक्षाकर्मीले रोकेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी मतदान सुरु हुनुभन्दा केही अघि मतदान स्थल काँग्रेस दल कार्यालय सिंहदरबार पुगेकी थिइन् । तर, मतदाता सूचीमा...

काँग्रेस दल नेता चयनका लागि मतदान सुरु

२०७९ पुष ६ गते ९:०५

काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा निर्धारित समयभन्दा पौने घण्टा ढिलो गरी मतदान सुरु भएको हो । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि मतदान स्थलमा मोबाइल लैजान दिने कि...

दल नेताको चुनावअघि गगन थापाले जारी गरे अपिल

२०७९ पुष ६ गते ८:३०

काठमाण्डु, ६ असोज– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एक अपिल जारी गर्दै संसदीय दल नेतामा मतदान गर्न अपिल गरेका छन् । दल नेता चयनका लागि निर्वाचनको पूर्वसन्ध्यामा थापाले अपिल जारी गर्दै सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । संसदीय दलको निर्वाचनले देश, जनता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us