काठमाण्डु,६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार भएको छ । उनको ज्वरो सामान्य अवस्थामा आएको छ । नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास...
काठमाण्डु,६ पुस– कांग्रेसको आज भएको संसदीय दलको निर्वाचनमा देउवा सँग प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।...
काठमाण्डु,६ पुस– कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन । आज (बुधबार) बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा माहामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका छन । मतदानमा सबै ८९ सांसद सहभागी रहेका थिए...
काठमाण्डु,६ पुस– आज बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् । उनी हरुले सिनियर नेताकै निर्देशनमा आफूले हालेको मतको तस्विर खिचेका हुन् । संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि...
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको स्थानमा गएकी एक मन्त्रीलाई सुरक्षाकर्मीले रोकेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी मतदान सुरु हुनुभन्दा केही अघि मतदान स्थल काँग्रेस दल कार्यालय सिंहदरबार पुगेकी थिइन् । तर, मतदाता सूचीमा...
काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा निर्धारित समयभन्दा पौने घण्टा ढिलो गरी मतदान सुरु भएको हो । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि मतदान स्थलमा मोबाइल लैजान दिने कि...
काठमाण्डु, ६ असोज– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एक अपिल जारी गर्दै संसदीय दल नेतामा मतदान गर्न अपिल गरेका छन् । दल नेता चयनका लागि निर्वाचनको पूर्वसन्ध्यामा थापाले अपिल जारी गर्दै सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । संसदीय दलको निर्वाचनले देश, जनता...
काठमाण्डु, ६ असोज– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । दल नेता चयनका लागि सिंहदरबारस्थित काँग्रेस दल कार्यालयमा मतदाता रहेका सांसदहरु आउने क्रम जारी छ । ८ बजेबाट सुरु भएर १० बजेसम्म मतदान हुने भनिए पनि यो समाचार तयार पार्दासम्म...
काठमाण्डु,५ पुस– काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताए । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले यस्तो बताएका हुन । उनले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन...
काठमाण्डु,५ पुस– काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताए । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले यस्तो बताएका हुन । उनले कांग्रेस, माओवादी, समाजवादी, नेकपा...
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । आज (मंगलबार) बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले बताए ।...
काठमाण्डु,५ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । आज (मंगलबार)बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।...