
काठमाण्डु,६ पुस– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । ४ मंसिरको चुनावबाट निर्वाचित समपुर्ण प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे भोली शपथ लिने भएका छन ।