प्रधानमन्त्रीकै लागि सवै विषयमा दाउमा राख्ने पक्षमा छैन : प्रचण्ड

२०७९ पुष ४ गते ११:४०

काठमाण्डु,४ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन । आज (सोमबार) चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट...

तत्काल सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु: मेसी

२०७९ पुष ४ गते ११:०९

काठमाण्डु,४ पुस– अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । उनले आफूले अझै खेल्ने पनि बताए । मेसीले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो ।...

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सिके राउत सर्वसम्मत चयन

२०७९ पुष ४ गते १०:५४

काठमाण्डु,४ पुस– जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । हिजो आइतबार काठमाण्डु बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको छ । जनमतका नेता बीपी साहले दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज...

पब्जी विश्वकपमा नेपालका दुई टोली अन्तिम चरणमा

२०७९ पुष ४ गते १०:३७

काठमाण्डु,४ पुस– मलेसियामा जारी अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल...

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

२०७९ पुष ४ गते १०:२७

काठमाण्डु,४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज सोमबार बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन । ढकालले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव...

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

२०७९ पुष ४ गते १०:२२

काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो । दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । नेकपा एकीकृत समाजवादी का १०...

काठमाण्डु उपत्यकाको वायु प्रदूषण घातक तहमा पुग्यो, के भन्छन् चिकित्सक ?

२०७९ पुष ४ गते ९:२५

काठमाण्डु, ४ पुस– काठमाण्डु उपत्यकाको वायु प्रदूषण उच्च भएको छ । वायु प्रदूषणका कारण काठमाण्डुको हावा मानव स्वास्थ्यका लागि घातक तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डु उपत्यका देशभरकै सबैभन्दा खराब वायु प्रदूषण भएको सहर बनेको छ । केही दिनयता...

बन्दुक र खुकुरी लिएर धाकधम्की दिने दुई युवक पक्राउ

२०७९ पुष ४ गते ८:४५

सोलुखुम्बु, ४ पुस– सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन् । माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट...

धरानका मेयर साम्पाङले माफी मागे

२०७९ पुष ४ गते ८:४३

धरान, ४ पुस– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दलित समुदायबारे दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । उनको अभिव्यक्तिलाई लिएर दलित अधिकारकर्मी र संघसंस्थाले आपत्ति जनाएका थिए । राईले दलित समुदायलाई क्षित गरी ‘चमारे’ शब्द प्रयोग गरेका थिए । मेयर साम्पाङले आइतबार एक विज्ञप्ति जारी...

फागुनदेखि मौलाकालिका केबलकार सञ्चालनमा आउने

२०७९ पुष ४ गते ८:३५

नवलपरासी, ४ पुस– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अब तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल...

एम्बाप्पेले पाए सुनको बुट

२०७९ पुष ४ गते ०:३१

काठमाण्डु, ४ पुस– अर्जेन्टिनाविरुद्धको खेलमा ह्याट्रिक गरेका फ्रान्सका केलियन गोल्डेन बुट एम्बाप्पेले जितेका छन् । कतारमा आइतबार राति सम्पन्न २२औं संस्करणको विश्वकपमा २३ वर्षीय एम्बाप्पेले ८ गोल गरेका थिए । उनले विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारे । एम्बाप्पेले ७ खेलमा ८...

अर्जेन्टिनाले उचाल्यो विश्वकप उपाधि

२०७९ पुष ४ गते ०:२०

काठमाण्डु, ४ पुस– अर्जेन्टिनाले २२औं विश्वकपको उपाधि जितेको छ । कतारमा जारी विश्वकपको फाइनलमा फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो । विश्वकपमा अर्जेन्टिनाको यो तेस्रो जित हो अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । निर्धारित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us