अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शन

काठमाण्डु टुडे २०७९ पुष ५ गते १३:०५ मा प्रकाशित

काठमााण्डु,५ पुस– विप्लव नेतृत्वको नेकपाको मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पेस गरेको अध्यादेश जारी गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

मुलुकी फैजदारी संहित–२०७४ लाई तत्काल संसोधन गर्नेगरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपति कहाँ पेस गरेको छ ।

राष्ट्रपतिबाट सो अध्यादेश जारी भएको छैन । अध्यादेश जारी गर्न माग गरेर प्रदर्शन गर्ने १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डु बकताएको छ । पक्राउ पर्नेमा प्रकाश सिंह रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us