काठमाण्डु,१२ पुस– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । आज (मंगलबार) बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रका...
काठमाण्डु,१२ पुस– इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । उनलाई ‘घुस’बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले १० पुस मा साँझ निवासबाट...
रुपन्देही,१२ पुस– रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा हिजो मोटरसाइकल र साइकल ठोक्किंदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा साइकलमा सवार नवलपरासी पश्चिमका ४२ वर्षीय राजेश सुनार र उनकी ८ वषर्ीया छोरी हिमशीतल तथा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका ४ का ३० वर्षीय इन्द्रमणी ठाकुर...
काठमाण्डु,१२ पुस– बझाङको छविसपाथीभेरा गाउँपालिका–५ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा छबिसपाथीभेरा–५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन । सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरी...
काठमाण्डु,१२ पुस– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढेको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो । हिजो (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य...
काठमाण्डु,१२ पुस– प्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले यस्तो बताएकाच हुन । महासंघका पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर...
काठमाण्डु,११ पुस– उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा गरेका हुन । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा...
काठमाण्डु,११ पुस– उपप्रधानमन्त्री एवंम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले आज सोमबार गृहमन्त्री पदभार ग्रहण गर्दै यस्तो बताएका हुन । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव...
काठमाण्डु,११ पुस– नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लामिछानेले पदभार ग्रहण गरेका छन । मन्त्री लामिछाने पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै...
एजेन्सी – जापानको परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार जानकारी दिएका छन । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि...
काठमाण्डु,११ पुस– प्रहरीले काठमाण्डुको नागढुंगाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानरगपालिका–१७ घर भएका २४ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय दिनेश चौधरी रहेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४ ग्राम ५ मिलिग्राम सहित २ जनालाई पक्राउ...
काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा गएको बताएका छन् । आज (सोमबार) नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तमे बताएका हुन । लामिछानेले...