पाल्पा,११ पुस– पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमाटिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउने रहेका छन । सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो...
आज (सोमबार) बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको उनले बताएका छन । आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र...
काठमाण्डु,११ पुस– नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’ उनले...
काठमाण्डु,११ पुस– बानेश्वरमा आज मन्त्रालय भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बसेको छ नवनियुक्त प्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो । आज प्रधानमन्त्री प्रधानमन्त्री अपरान्ह ४ बजे शपथ लिने...
काठमाण्डु,११ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको बताएका छन । प्रधानमन्त्री बन्नका लागि (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप रहेको छ । आज (सोमबार) विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले भनेका...
काठमाण्डु, ११ पुस– कांग्रेस महामन्त्री गगन थापाले आफूमाथि पार्टीको मुल नेतृत्वले अपमान गरेको बताएका छन् । पोखरामा आयोजित लिटेचर फेस्टिभलमा सोमबार थापाले आफू अपमानित भएर पोखरा आएको उल्लेख गरे । कार्यक्रममा थापा ‘राजनीतिमा समाजको ऐना’ नामक बहसमा सहभागी भएका थिए । थापाले सत्ता गठबन्धन...
काठमाण्डु,११ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फ्रान्सका फुटबलर एम्बाप्पेजस्तो मात्र भएको बताएका छन । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले इस्तो बताएका हुन । उनले भने,राजनीतिमा सामाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर भनेर प्रश्न सोधेका थिए ।...
काठमाण्डु,११ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । आज (सोमबार) संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताका हुन । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताएका छन । उनले भने,...
काठमाण्डु,११ पुस– एमाले उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलमध्ये एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन । आज सोमबार बिहान अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा पार्टीका सिनियर नेताको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो । अध्यक्ष ओलीसँग भएको छलफलमा नेताहरूले सिनियर नेताकै...
काठमाण्डु,११ पुस– जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन । नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले यस्तो बताएका हुन । उनले भने, ‘संख्याको हिसाबले धेरै ९मन्त्रालय० दाबी गर्ने अवस्था छैन । ’ सरकारमा आफैं जानेरनजानेबारे...
काठमाण्डु,११ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी जाने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताएका छन । नेकपा माओवादी...
काठमाण्डु,११ पुस– नक्कली नेपाली रुपैयाँसहित प्रहरीले कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ घर भएका ५५ वर्षीय लाल बहादुर साउद रहेका छन । धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट...