देउवाले दिए प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई

२०७९ पुष ११ गते ११:१४

काठमाण्डु,११ पुस– कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । देउवाले आज सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका छन । माआवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने, कांग्रेसका...

प्रचण्ड र ओलीले सानोतिनो छलाङ लगाए: प्रकाशचन्द्र लोहनी

२०७९ पुष ११ गते ११:०६

काठमाण्डु,११ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको बताएका छन । प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै उनले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश...

नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री

२०७९ पुष ११ गते ८:०४

काठमाण्डु, ११ पुस– माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने भएका छन् । श्रेष्ठ प्रधानमन्त्रीपछिको दोश्रो वरियतामा सरकारमा सहभागी हुन लागेका हुन् । यसअघि पनि श्रेष्ठ परराष्ट्रमन्त्री रहिसकेका छन् । उनले पहिलोपटक विदेशी कूटनीतिज्ञका लागि कूटनीतिक आचारसंहिता लागू गरेका थिए । उनी...

दौरा सुरवालमा प्रधानमन्त्रीको सपथ लिँदै छन् प्रचण्ड

२०७९ पुष ११ गते ७:५८

काठमाण्डु, ११ पुस– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरवालमा सपथ लिने भएका छन् । प्रचण्डले दौरा सुरवालमा सपथ लिन लागेको माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य माधव सापकोटाले जानकारी दिए । ‘उहाँले योपटक दौरा सुरवालमा सपथ लिँदै हुनुहुन्छ’, सापकोटाले काठमाण्डुटुडेसँग भने । भरतपुर महानगरपालिकाका मेयर...

विष्णु पौडेल उपप्रधानसहित गृहमन्त्री

२०७९ पुष १० गते २२:४६

काठमाण्डु, १० पुस– प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।एमाले उच्च स्रोतका अनुसार पौडेल उपप्रधानसहित गृहमन्त्री बन्ने करिब निश्चित भएको छ । पौडेल एमाले–माओवादी गठबन्धनकासूत्रधार मध्यका एक हुन् । अध्यक्ष ओलीपछि चुनाव जित्ने दोस्रो वरियतामा पनि...

प्रचण्डलाई मोदीको बधाई, मिलेर काम गर्न तत्पर छु

२०७९ पुष १० गते २२:२७

काठमाण्डू, ११ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डलाई बधाई दिएका छन् । आइतबार सॉझ ट्वीट गर्दै मोदीले प्रचण्डलाई बधाई दिएका हुन् । मोदीले नेपाल र भारतबीचअद्वितीय र गहिरो सांस्कृतिक सम्बन्ध रहेको भन्दै जनता–जनताबीचको न्यानो सम्बन्ध र...

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन वार्ता भइरहेको छ: सुवास नेम्बाङ

२०७९ पुष १० गते १८:५८

काठमाण्डु,१० पुस– एमाले उपाध्यक्ष सुवास नेम्बाङले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको बताएका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै शितल निवास पुगेका नेम्बाङले यस्तो बताएका हुन । उनले गठबन्धनमा केही स्वतन्त्र सांसदलाई पनि...

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

२०७९ पुष १० गते १८:३६

काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत...

नयाँ प्रधानमन्त्रीको सपथ भोलि

२०७९ पुष १० गते १८:३०

काठमाण्डु,१० पुस– नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २...

सरकार गठनको पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो: पोखरेल

२०७९ पुष १० गते १८:२२

काठमाण्डु,१० पुस– एमाले महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि एमालले पहल लिनु परेको बताएका छन । उनले एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको बताएका छन । राष्ट्रपति कार्यालय जानुअघि सञ्चारकर्मीहरुसँग...

एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लियो एकीकृत समाजवादी

२०७९ पुष १० गते १८:०८

काठमाण्डु, ११ पुस– सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा परेको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा परेको हो । अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले...

एकीकृत समाजवादी पार्टी अलमलमा

२०७९ पुष १० गते १८:०४

काठमाण्डु,१० पुस– सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा परेको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा परेको हो । अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us