
काठमाण्डु,११ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । आज (सोमबार) संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताका हुन ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताएका छन । उनले भने, हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’ ।