काठमाण्डु,१२ पुस– कांग्रेसले २२ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । आज मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २२ पुसको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने उनले बताएका छन । बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा...
काठमाण्डु,१२ पुस– गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को...
काठमाण्डु,१२ पुस– जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार भोली (बुधबार) विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता भने १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने,...
काठमाण्डु,१२ पुस– प्रहरीले अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुली गोलन्जोर गाउँपालिका– ७ बाट एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सोमबार राति पक्राउ परेका प्रहरीले बताएको छ । सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती...
एजेन्सी– जापानले कोरोना भाइरसको फैलन रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताए । नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् । चीन र...
काठमाण्डु,१२ पुस–पौष महिनामा सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू मध्ये अधिकांश ग्रहलाई आकाशमा स्पष्ट सँगै खाली आँखाले र केही ग्रहहरूलाई बाइनाकुलर र टेलिस्कोपको सहायताले देखीने भएको छ । सफा आकाश बेलामा साँझ पख सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरू दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिने भएको...
काठमाण्डु,१२ पुस– काठमाण्डु उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बताएको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ ।...
धनगढी ,१२ पुस -कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका ४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बतायको छ। नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित साल्ट ट्रेडिङ कर्परेसन अगाडी बाट...
काठमाण्डु,१२ पुस– मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी, वीरगञ्ज महानगरपालिका–२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल र भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका...
काठमाण्डु,१२ पुस निवर्तमान प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् सता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार...
एजेन्सी– उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जानकारी दिएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन । गभर्नर...
काठमाण्डु,१२ पुस– प्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । माओवादी केन्द्रनिकट मानिने वरिष्ठ...