मन्त्रालय मातहतमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने अर्थमन्त्री पौडेलको निर्णय

काठमाण्डु टुडे २०७९ पुष ११ गते १८:१८ मा प्रकाशित

काठमाण्डु,११ पुस– उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय गरेका छन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा गरेका हुन । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us