निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने: रवि लामिछानेको निर्णय

काठमाण्डु टुडे २०७९ पुष ११ गते १८:०० मा प्रकाशित

काठमाण्डु,११ पुस– उपप्रधानमन्त्री एवंम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले आज सोमबार गृहमन्त्री पदभार ग्रहण गर्दै यस्तो बताएका हुन । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us