काठमाण्डु,३ माघ– एमालेले मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका छन । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने पक्का...
काठमाण्डु,३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । आज (मंगलबार) बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय गरीएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा...
काठमाण्डु, ३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न १ बजे मन्त्रीहरुको सपथ ग्रहण समारोह राखिएको छ । एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मन्त्री बन्न लागेका हुन् ।...
काठमाण्डु, ३ माघ– एमालेले राष्ट्रियसभा सदस्य विमला पौडेल राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् । सत्तारुढ दलहरुबीच एमालेलाई परराष्ट्रमन्त्री दिने सहमति भएको थियो । उनले मंगलबार १ बजे परराष्ट्रमन्त्रीको सथप लिनेछन् । यसअघि विद्या भट्टराईलाई परराष्ट्रमन्त्री बनाउने तयारी भएको थियो । अन्तिम समसयमा आएर एमालेले...
काठमाण्डु, ३ माघ– शिक्षा क्षेत्रका जानकार शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खनाललाई मन्त्री बनाउन लागेको हो ४ मंसिरको निर्वाचनमा खनाल काठमाण्डु–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सत्तारुढ दलहरुबीच उक्त मन्त्रालय रास्वपालाई दिने...
काठमाण्डु,२ माघ– कपिलवस्तुको बाणगङ्गामा बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु भएको छ । मूत्यू हुनेमा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखिया रहेका छन । भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा पाखियाको निधन भएको जिल्ला...
काठमाण्डु,२ माघ– सत्ता गठबन्धकन दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरुले बताएका छन । बालुवाटार बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५...
काठमाण्डु,२ माघ– एमाले महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् । आज (सोमबार) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाण्डुमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा...
काठमाण्डु ,२ माघ– हिजा (आइतबार) पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाण्डु पठाइने भएको छ । शव लिनका लागि काठमाण्डुबाट हेलिकप्टर पोखरा पुगेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाण्डुु पठाइने शव मंगलबार मात्र पठाइने...
जुम्ला ,२ माघ– जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामा रहेको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा अन्य ९ जना घाइते भएका प्रहरीले बताउको छ । सोमबार अपराह्न ४ बजेको समयमा...
काठमाण्डु,२ माघ– प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासी रहेका छन । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।...
काठमाण्डु,२ माघ– पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले बताएका छन । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ...